८ जेठ ।
भरतपुर महानगरपालिकामा नेकपा एमालेका देवी ज्ञवालीले आफ्नो अग्रता कायमै राखेका छन्। उनि २३८७ मतले अगाडी छन ।
उनको २२१४४ मत आउँदा उनको निकटतम प्रतिद्वन्दी माओवादी केन्द्रकी रेणु दाहालको १९७५७ मत आएको छ।अहिले भरतपुर ११ को मतगणना सम्पन्न भएको छ ।
भरतपुर ११ को वडा अध्यक्ष एमालेका बाबुराम अधिकारीको प्यानलनै बिजयी भएको छ ।
मेयर
देवि २२१४४
रेणु १९७५७
उपमेयर
पार्वति – २२६१०
दिव्या -१९६७१
वडा अध्यक्ष
सुर्य -३०४९ (विजयि)
रुख-१७४४
माके-१३९०