चितवन, २७ पुस ।
उद्योग वाणिज्य संघ–चितवनको नयाँ नेतृत्वका लागि यही पुस २९ र ३० गते साधारणसभा तथा अधिवेशन गरिदैछ । २५ सदस्य निर्वाचित गर्नका लागि ४७ जनाले उम्मेदवारी दर्ता गरेका छन् । जसमध्ये पदाधिकारीमा दुई–दुई जनाको उम्मेदवारी परेको छ ।
अध्यक्ष पदका लागि वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष राजु श्रेष्ठ र पूर्व वरिष्ठ उपाध्यक्ष सहनलाल प्रधानको उम्मेदवारी परेको छ । यही मेसोमा हामीले अध्यक्ष पदका उम्मेदवार राजु श्रेष्ठलाई तपाईंलाई अध्यक्ष किन जिताउने ? भनी सोधेका छौं ।
हेरौं उनीसँग विप्लव काफ्लेले गरेको भिडियो कुराकानी :
…