पुस २० ।उद्योग वाणिज्य संघ चितवनको यहि पुष २९ र ३० गते हुन गईरहेको ५१ औ साधारण सभा तथा अधिबेशनमा बाणिज्य तर्फबाट कार्य समिती सदस्य पदमा सुनिल कुमार क्षेत्री ले उम्मेदवारी दिने भयका छन ।
क्षेत्री साइबाबा मनि ट्रान्सफर का सन्चालक हुन । क्षेत्री राप्रपा को युवा नेता समेत हुन ।