पुस १८ ।उद्योग वाणिज्य संघ चितवनको यहि पुष २९ र ३० गते हुन गईरहेको ५१ औ साधारण सभा तथा अधिबेशनमा उधोग तर्फबाट कार्य समिती सदस्य पदमा ई• कृष्ण प्रसाद रिजालले उम्मेदवारी दिने भयका छन । समग्र ब्यवसायिको हक हितको लागि आफुले उम्मेदवारी दिन लागेको रिजालले बताय ।
रिजाल डट भिजन ई न्जिनियरिङ कन्सल्टेन्सि प्रा लि का सन्चालक हुन । यस अघि भयको निर्बाचनमा रिजाल झिनो मतले पराजित भयका थिय ।