पुष १३ ।उद्योग वाणिज्य संघको यहि पुष २९ र ३० गते हुन गईरहेको निर्वाचनमा कार्य समिती सदस्य पदमा बिनोद पौडेलले उम्मेदवारी दिने भयका छन । ब्यवसायिको हक हितको लागि आफुले उम्मेदवारी दिन लागेको उनले बताय ।
पौडेल ए वन कम्प्युटर सप्लायर्सका प्रोपाइटर / एभरेष्ट ईन्फो ट्रेड प्रा.लि. का संचालक तथा शुभ श्री पोल्ट्री बिडिङ्ग प्रा.लि. को सन्चालक हुन । साथै उनि क्यान महासंघ प्रदेश नं ३ को उपाध्यक्ष , चितवन सिटि लायन्स क्लबका डाइरेक्टर / क्यान चितवनका पूर्व उपाध्यक्ष तथा हालका सल्लाहकार समेत हुन ।
यस अघि भयको निर्बाचनमा पौडेल १७ मतले पराजित भयका थिय ।