६ जेठ ।
दलहरुबीचको विवादका कारण शुक्रबार बेलुकि देखि अवरुद्ध भरतपुर महानगरपालिकामा मतगणना पुन सुचारु भएको छ । भर्खरै सकियको सर्बदलिय बैठकले प्राबिधिक त्रुटि सच्याउदै अघि बढ्ने निष्कर्ष निकाल्दै १० बुदे सहमति गरेका छन ।
वडा नम्बर ९ को ४०८ मतको रेकर्ड फरक परेपछि विवाद भएको थियोे । कांग्रेस एमालेले त्यस वडाको पुनः मतगणना गर्नु पर्ने माग गर्दै नाराबाजी गरेका थिए ।
सर्बदलिय बैठकले गरेको निर्णय