• गृहपृष्ठ
  • प्रमुख
  • राजनीति
  • चितवन
  • अर्थ
  • खेलकुद
  • भिडियो
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • साहित्य
  • विश्व
  • शिक्षा
  • समाज
  • ePaper
×
-->
   मङ्गलबार, बैशाख ३०, २०८२
☰
    • गृहपृष्ठ
    • प्रमुख
    • राजनीति
    • चितवन
    • अर्थ
    • खेलकुद
    • भिडियो
    • मनोरञ्जन
    • विचार
    • स्वास्थ्य
    • साहित्य
    • विश्व
    • शिक्षा
    • समाज
    • ePaper

ताजा अपडेट

प्रेस युनियनको अन्तर्राष्ट्रिय मिडिया समिट : पत्रकारको सुरक्षा विश्वव्यापी चुनौती

१० बुँदे घोषणापत्र जारी गर्दै सकियो प्रदेश युवा सम्मेलन

चितवनका युवा उद्यमी लम्साल सम्मानित

मध्यविन्दुमा नगरस्तरीय गणित तथा विज्ञान प्रयोगशाला स्थापना

डल्फिन एजुकेशन कन्सल्टेन्सीको ११ औँ शाखा चितवनमा

बङ्गलादेशमा शेख हसिनाको पार्टीले चुनाव लड्न नपाउने

धादिङकी प्राप्ति सुवेदी पराक्रम बालप्रतिभा पुरस्कारबाट पुरस्कृत

चलचित्र पत्रकार संघ मकवानपुरले ३ जनालाई सम्मान गर्ने

नेपाल समाजका संरक्षकहरु चयन

साताको चर्चित

  • १. धादिङकी प्राप्ति सुवेदी पराक्रम बालप्रतिभा पुरस्कारबाट पुरस्कृत

  • २. आइएमई ग्रुपको लगानीमा इला होटल मौलाकाली सञ्चालनमा आउँदै

  • ३. `विश्वेश्वरप्रसाद कोइराला : चेतना, चिन्तन र राजनीति´ माथि विमर्श

  • ४. ग्रीनल्याण्डका विद्यार्थीले मतदान गरेर छाने विद्यालय कप्तान

  • ५. डल्फिन एजुकेशन कन्सल्टेन्सीको ११ औँ शाखा चितवनमा

महिनामा चर्चित

  • ६. नयाँ वर्षमा यम बरालले नचाए स्पेनका नेपालीलाई

  • ७. लायन्सका नवनिर्वाचित पदाधिकारीलाई मेयर दाहालद्वारा स्वागत

  • ८. अर्किड स्कुलमा नयाँ विद्यार्थीलाई `मुना´ दिएर स्वागत

  • ९. अन्तर्राष्ट्रिय प्रतियोगितामा अर्किड माविका सफलले जिते स्वर्ण पदक

  • १०. अक्षर समूह चितवनको अध्यक्षमा लेखराम सापकोटा चयन

ट्रेण्डिङ :

    नारायणगढ–मुग्लिन सडकखण्ड पहिरो बाढी नारायणी नदी पर्यटन

बागमती प्रदेश सभाको बैठक बस्दै

  •  कायाकैरन
  • बुधबार, माघ २३, २०८१ / ३ महिना अगाडि प्रकाशित
    Advertisement
    Advertisement

    मकवानपुर, २३ माघ ।
    सत्तापक्ष र प्रतिपक्ष बिचको सहमतिपछि बागमती प्रदेश सभाको बैठक बुधबारबाट सञ्चालन हुने भएको छ । मंगलबार बसेको सर्वदलीय बैठकले संसद् सञ्चालन गर्ने सहमति जुटाएको हो । सत्तापक्ष र प्रतिपक्ष बीचको विवाद समाधानका लागि मंगलबारकाे लागि सभामुख भुवन कुमार पाठकले सर्वदलीय बैठक आह्वान गरेका थिए ।

    १८ माघ मा सुरु हिउँदे अधिवेशनकाे पहिलो बैठकमा प्रदेशसभा स्थापना दिवस भएकाले मन्तव्यको कार्यसूचीपछि बैठक स्थगित गरिएकाे थियाे । कार्यसूचीमा परेका विधेयक तथा प्रतिवेदनहरु कार्यसुचीबाट हटाइएकाे थियाे । प्रमुख प्रतिपक्ष दलले बजेट लगायतका विषयकाे टुंगो नलागेसम्म बैठक सुचारु हुन नदने अडान लिए पछि १८ गतेकाे बैठक स्थगित भएकाे थियाे ।

    प्रदेश सरकारले ल्याएका चार वटा विधेयक तथा विभिन्न समितिमा छलफल भई प्रतिवेदन तयार भएका केही विधेयकलाई छलफल तथा पारित गर्नुपर्ने भएकाले सर्वदलीय बैठक मंगलबार बसेकाे हाे । सर्वदलीय बैठकमा मौखिक सहमति पछि बागमती प्रदेश सभाको बैठक बुधबारबाट सञ्चालन हुने भएको छ । बैठकले विभिन्न विषयमा छलफल गर्दै सभा सञ्चालनको लागि प्रतिपक्ष र सत्तापक्षबिच माैखिक सहमति जुटाएको हो । बुधबार बस्ने प्रदेश सभाकाे बैठकमा प्रतिपक्षको अवरोध नरहने गरी सहमति भएको सभामुख पाठकले जानकारी दिए । बुधबारको बैठकमा निर्धारित कार्यसूची अनुसार विधेयकहरू प्रस्तुत हुनेछ ।

    सरकारको तर्फबाट प्रतिपक्षले उठाएको मागका सन्दर्भमा अनुकूलताको आधारमा सम्बोधन गर्नेगरी बैठकमा छलफल भएको थियाे । प्रतिपक्ष दलले उठाइएकाे विगतको सहमति र विपद् प्रभावित क्षेत्रको पुनः निर्माण लगायतका विषयमा सरकारले क्रमशः सम्बोधन गर्नेगरी प्रतिबद्धता गरेको छ । प्रतिपक्ष दल माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जम्कट्टेलले सर्वदलीय बैठकमा लिखित सहमति नभएकाे बताउँदै मौखिक प्रतिबद्धता भने सरकारबाट आएको बताए । उनले भने ‘सत्तापक्षबाट मौखिक प्रतिबद्धता आएको छ । हामी केही समय पर्ख र हेरको स्थितिमा छौं ।’

    यसै बीच बागमती प्रदेश सभाको बैठक प्रदेशसभा भवन हेटौंडामा बस्दैछ ।

    प्रदेश सभा सचिवालयका अनुसार सभाकाे आज २ वटा बैठकहरु संचालन हुनेछ । प्रदेशसभाको पहिलो बैठकमा संसदमा दर्ता भएका ४ विधेयकहरु पेश हुनेछ । यस्तै दोस्रो बैठकमा पेश भएका विधेयकहरु माथि छलफल हुने कार्यसुची रहेको प्रदेशसभा सचिवालयले जनाएकाे छ ।

    बुधबार, माघ २३, २०८१ प्रकाशित
    संबन्धित शिर्षकहरु
    प्रेस युनियनको अन्तर्राष्ट्रिय मिडिया समिट : पत्रकारको सुरक्षा विश्वव्यापी चुनौती
    १० बुँदे घोषणापत्र जारी गर्दै सकियो प्रदेश युवा सम्मेलन
    चितवनका युवा उद्यमी लम्साल सम्मानित
    यो पनि हेर्नुहोस
    मध्यविन्दुमा नगरस्तरीय गणित तथा विज्ञान प्रयोगशाला स्थापना
    डल्फिन एजुकेशन कन्सल्टेन्सीको ११ औँ शाखा चितवनमा
    बङ्गलादेशमा शेख हसिनाको पार्टीले चुनाव लड्न नपाउने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. प्रेस युनियनको अन्तर्राष्ट्रिय मिडिया समिट : पत्रकारको सुरक्षा विश्वव्यापी चुनौती

    • २. १० बुँदे घोषणापत्र जारी गर्दै सकियो प्रदेश युवा सम्मेलन

    • ३. चितवनका युवा उद्यमी लम्साल सम्मानित

    • ४. मध्यविन्दुमा नगरस्तरीय गणित तथा विज्ञान प्रयोगशाला स्थापना

    • ५. डल्फिन एजुकेशन कन्सल्टेन्सीको ११ औँ शाखा चितवनमा

    • ६. बङ्गलादेशमा शेख हसिनाको पार्टीले चुनाव लड्न नपाउने

    • ७. धादिङकी प्राप्ति सुवेदी पराक्रम बालप्रतिभा पुरस्कारबाट पुरस्कृत

    • ८. चलचित्र पत्रकार संघ मकवानपुरले ३ जनालाई सम्मान गर्ने

    सातामा लोकप्रिय
    • १. धादिङकी प्राप्ति सुवेदी पराक्रम बालप्रतिभा पुरस्कारबाट पुरस्कृत

    • २. आइएमई ग्रुपको लगानीमा इला होटल मौलाकाली सञ्चालनमा आउँदै

    • ३. `विश्वेश्वरप्रसाद कोइराला : चेतना, चिन्तन र राजनीति´ माथि विमर्श

    • ४. ग्रीनल्याण्डका विद्यार्थीले मतदान गरेर छाने विद्यालय कप्तान

    • ५. डल्फिन एजुकेशन कन्सल्टेन्सीको ११ औँ शाखा चितवनमा

    • ६. रोयल सेन्चुरी होटललाई ल्यान्डमार्क नारायणी बनाएर नयाँ व्यवस्थापनसहित सञ्चालन

    • ७. रुपन्देहीमा गुडिरहेको स्कुल बसमा आगलागी, विद्यार्थी सकुशल

    • ८. रजहरस्थित प्राकृतिक चिकित्सालयमा घडियाल काव्य उत्सव

    सम्पर्क

    कायाकैरन मिडिया नेटवर्क प्रा.लि.

    भरतपुर-१० , चितवन

    सूचना बिभाग दर्ता नं.

    १७९३/०७६–७७

    सम्पर्क

    ०५६–५३३१६६ / ९८५५०४३१६६

    ई–मेल

    kayakairanchitwan@gmail.com
    हाम्रो टिम
    अध्यक्ष शिरीषा सापकोटा
    प्रबन्ध निर्देशक लेखराम सापकोटा
    निर्देशक कल्पना बस्ताकोटी
    प्रधान सम्पादक विनोदबाबु रिजाल
    सहसम्पादक शिव गौतम
    विज्ञापन तथा समाचारको लागि
    विज्ञापनको लागि सम्पर्क ९८५५०६५१३८/९८५५०४३१६६
    समाचारको लागि सम्पर्क ९८४२५५७८०५
    Copyright ©2025 Kayakairan – News | All rights Reserved.
     Website By :  WebsoftNepal