• गृहपृष्ठ
  • प्रमुख
  • राजनीति
  • चितवन
  • अर्थ
  • खेलकुद
  • भिडियो
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • साहित्य
  • विश्व
  • शिक्षा
  • समाज
  • ePaper
×
-->
   मङ्गलबार, बैशाख ३०, २०८२
☰
    • गृहपृष्ठ
    • प्रमुख
    • राजनीति
    • चितवन
    • अर्थ
    • खेलकुद
    • भिडियो
    • मनोरञ्जन
    • विचार
    • स्वास्थ्य
    • साहित्य
    • विश्व
    • शिक्षा
    • समाज
    • ePaper

ताजा अपडेट

प्रेस युनियनको अन्तर्राष्ट्रिय मिडिया समिट : पत्रकारको सुरक्षा विश्वव्यापी चुनौती

१० बुँदे घोषणापत्र जारी गर्दै सकियो प्रदेश युवा सम्मेलन

चितवनका युवा उद्यमी लम्साल सम्मानित

मध्यविन्दुमा नगरस्तरीय गणित तथा विज्ञान प्रयोगशाला स्थापना

डल्फिन एजुकेशन कन्सल्टेन्सीको ११ औँ शाखा चितवनमा

बङ्गलादेशमा शेख हसिनाको पार्टीले चुनाव लड्न नपाउने

धादिङकी प्राप्ति सुवेदी पराक्रम बालप्रतिभा पुरस्कारबाट पुरस्कृत

चलचित्र पत्रकार संघ मकवानपुरले ३ जनालाई सम्मान गर्ने

नेपाल समाजका संरक्षकहरु चयन

साताको चर्चित

  • १. धादिङकी प्राप्ति सुवेदी पराक्रम बालप्रतिभा पुरस्कारबाट पुरस्कृत

  • २. आइएमई ग्रुपको लगानीमा इला होटल मौलाकाली सञ्चालनमा आउँदै

  • ३. `विश्वेश्वरप्रसाद कोइराला : चेतना, चिन्तन र राजनीति´ माथि विमर्श

  • ४. ग्रीनल्याण्डका विद्यार्थीले मतदान गरेर छाने विद्यालय कप्तान

  • ५. डल्फिन एजुकेशन कन्सल्टेन्सीको ११ औँ शाखा चितवनमा

महिनामा चर्चित

  • ६. नयाँ वर्षमा यम बरालले नचाए स्पेनका नेपालीलाई

  • ७. लायन्सका नवनिर्वाचित पदाधिकारीलाई मेयर दाहालद्वारा स्वागत

  • ८. अर्किड स्कुलमा नयाँ विद्यार्थीलाई `मुना´ दिएर स्वागत

  • ९. अन्तर्राष्ट्रिय प्रतियोगितामा अर्किड माविका सफलले जिते स्वर्ण पदक

  • १०. अक्षर समूह चितवनको अध्यक्षमा लेखराम सापकोटा चयन

ट्रेण्डिङ :

    नारायणगढ–मुग्लिन सडकखण्ड पहिरो बाढी नारायणी नदी पर्यटन

सामाजिक सञ्जाल नियमनका लागि अध्यादेश

  •  कायाकैरन
  • आइतबार, माघ २०, २०८१ / ३ महिना अगाडि प्रकाशित
    Advertisement
    Advertisement

    मकवानपुर, २० माघ ।

    नेपाल कम्युनिष्ट पार्टी एमालेका सचिव योगेश भट्टराईले सामाजिक सञ्जालको प्रयोगलाई नियमन गर्नुपर्ने बताएका छन् । सामाजिक सञ्जाल नियमनकाे लागि सरकारले अध्यादेश ल्याएकाे उनले बताए ।

    प्रेस चौतारी नेपाल मकवानपुरको नवौँ जिल्ला अधिवेशनको हेटौंडामा उद्घाटन् गर्दै उनले भने ‘जातीय द्वेष, सत्ताको कमजोरी, राष्ट्रिय एकता र व्यक्तिगत मर्यादामा नोक्सान पुर्‍याउने सामग्रीको प्रचारलाई रोक्नका लागि सामाजिक सञ्जालमा नियमन आवश्यक रहेको छ । बन्द गरिएको टिकटकलाई प्रधानमन्त्री ओलीको पालामा पुनः खोलिएको छ’ उनले भने ‘सामाजिक संजाललाई प्रतिबन्ध नगरी, प्रयोगलाई नियमनमा ल्याउनुपर्ने भएकाेले सामाजिक मिडिया प्लेटफर्महरूको नियन्त्रणको आवश्यकता रहेको छ ।’

    ‘समाजमा अनैतिक र भ्रामक कुरा फैलाएर सामाजिक असमझदारी सिर्जना गर्नुहुँदैन । यसका लागि प्रभावकारी नियमन जरुरी छ´ उनले भने । भट्टराईले फेसबुक, ट्विटर, टिकटक जस्ता सामाजिक मिडिया प्लेटफर्ममा अनैतिक र भ्रामक सामग्रीको प्रसारलाई रोक्नुपर्ने बताए । उनले भाने ‘यस्ता प्लेटफर्म मोनेटाइज गरि आम्दानी गर्नेलाई करको दायरामा ल्याउनु आवश्यकता रहेको छ ।’ ‘सरकारले ल्याएकाे अध्यादेशकाे टीका टिप्पणी र विराेध भइरहेकाे छ’ उनले भने प्रविधिकाे विकास संगेै सामाजिक सञ्जाल बलियाे भएकाे छ, सामाजिक सञ्जाल सभ्य र मर्यादित बनाउन नियमन जरुरी रहेकाेले अध्यादेश ल्याइएकाे हाे ।’

    एमालेले अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रतालगायतका विषयमा दख्खल दिने काम नगर्ने बताउँदै उनले भने ‘नागरिकले सहज किसिमले सूचना पाउनु पर्छ भन्ने कुरामा पार्टी जाेड दिन्छ । अध्यादेश संविधानकाे विराेधमा छैन, ६ वटा अध्यादेश र २९ वटा कानुन संशाेधन गरेर आएका छन्’ उनले भने ‘समाजमा सुशासन कायम गर्न, जनतालाई चुस्त दुरुस्त सेवा प्रदान गर्न, लगानी मैत्री वातावरण तय गर्न बनाइएकाे छ ।’

    अधिवेशनकाे अवसरमा अग्रज पत्रकारहरु प्रताप विष्ट, देवराज रिमाल, उज्जवल चाैलागाईं, रामकुमार एलन, ध्रुव चाैलागाईं सम्मान गरिएकाे छ । कार्यक्रममा प्रेस चौतारीले मकवानपुरले तीन जना पत्रकारलाई पुरस्कृत गरेको छ । पत्रकार धर्बेन्द्र दाहाल, प्रतिक्षा न्यौपाने र विवश अधिकारीलाई पुरस्कृत गरेको छ । उनीहरु तीनै जनालाई नगद सहित पुरस्कृत गरेको हो । प्रेस युनियनका जिल्ला अध्यक्ष सुवास विडारीलाई पत्रकार महासंघकाे निर्वाचनमा उल्लेख्य भूमिका निर्वाह गरेकाेले कदरपत्रद्वारा सम्मान गरिएकाे थियो ।

    यसैगरी नेकपा एकीकृत समाजवादी निकट समाजवादी प्रेस संगठन मकवानपुरका अध्यक्ष शिव चौलागाई प्रेस चौतारीमा प्रवेश गरेका छन् । नवौँ जिल्ला अधिवेशनमा समाजवादी प्रेस संगठनका चौलागाईंसहित सिङ्गो जिल्ला कमिटी प्रेस चौतारी नेपालमा समाहित भएको हो ।

    कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज रामेश्सर राना, एमाले केन्द्रीय सदस्य भारती पाठक, पुर्व मन्त्री तथा प्रदेश सभा सदस्य एकालाल श्रेष्ठ, प्रेस चौतारी नेपालका वरिष्ठ उपाध्यक्ष गणेश पाण्डे, प्रेस चौतारीका नेता विश्वमणि सुवेदी, उपाध्यक्ष राजेश राई, महासचिव हिरामान लामा, सचिब विष्णु तारुके, नेकपा एमाले मकवानपुरका उपाध्यक्ष हिदम लामा लगायको आतिथ्यता रहेको थियो ।

    आइतबार, माघ २०, २०८१ प्रकाशित
    संबन्धित शिर्षकहरु
    प्रेस युनियनको अन्तर्राष्ट्रिय मिडिया समिट : पत्रकारको सुरक्षा विश्वव्यापी चुनौती
    १० बुँदे घोषणापत्र जारी गर्दै सकियो प्रदेश युवा सम्मेलन
    चितवनका युवा उद्यमी लम्साल सम्मानित
    यो पनि हेर्नुहोस
    मध्यविन्दुमा नगरस्तरीय गणित तथा विज्ञान प्रयोगशाला स्थापना
    डल्फिन एजुकेशन कन्सल्टेन्सीको ११ औँ शाखा चितवनमा
    बङ्गलादेशमा शेख हसिनाको पार्टीले चुनाव लड्न नपाउने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. प्रेस युनियनको अन्तर्राष्ट्रिय मिडिया समिट : पत्रकारको सुरक्षा विश्वव्यापी चुनौती

    • २. १० बुँदे घोषणापत्र जारी गर्दै सकियो प्रदेश युवा सम्मेलन

    • ३. चितवनका युवा उद्यमी लम्साल सम्मानित

    • ४. मध्यविन्दुमा नगरस्तरीय गणित तथा विज्ञान प्रयोगशाला स्थापना

    • ५. डल्फिन एजुकेशन कन्सल्टेन्सीको ११ औँ शाखा चितवनमा

    • ६. बङ्गलादेशमा शेख हसिनाको पार्टीले चुनाव लड्न नपाउने

    • ७. धादिङकी प्राप्ति सुवेदी पराक्रम बालप्रतिभा पुरस्कारबाट पुरस्कृत

    • ८. चलचित्र पत्रकार संघ मकवानपुरले ३ जनालाई सम्मान गर्ने

    सातामा लोकप्रिय
    • १. धादिङकी प्राप्ति सुवेदी पराक्रम बालप्रतिभा पुरस्कारबाट पुरस्कृत

    • २. आइएमई ग्रुपको लगानीमा इला होटल मौलाकाली सञ्चालनमा आउँदै

    • ३. `विश्वेश्वरप्रसाद कोइराला : चेतना, चिन्तन र राजनीति´ माथि विमर्श

    • ४. ग्रीनल्याण्डका विद्यार्थीले मतदान गरेर छाने विद्यालय कप्तान

    • ५. डल्फिन एजुकेशन कन्सल्टेन्सीको ११ औँ शाखा चितवनमा

    • ६. रोयल सेन्चुरी होटललाई ल्यान्डमार्क नारायणी बनाएर नयाँ व्यवस्थापनसहित सञ्चालन

    • ७. रुपन्देहीमा गुडिरहेको स्कुल बसमा आगलागी, विद्यार्थी सकुशल

    • ८. रजहरस्थित प्राकृतिक चिकित्सालयमा घडियाल काव्य उत्सव

    सम्पर्क

    कायाकैरन मिडिया नेटवर्क प्रा.लि.

    भरतपुर-१० , चितवन

    सूचना बिभाग दर्ता नं.

    १७९३/०७६–७७

    सम्पर्क

    ०५६–५३३१६६ / ९८५५०४३१६६

    ई–मेल

    kayakairanchitwan@gmail.com
    हाम्रो टिम
    अध्यक्ष शिरीषा सापकोटा
    प्रबन्ध निर्देशक लेखराम सापकोटा
    निर्देशक कल्पना बस्ताकोटी
    प्रधान सम्पादक विनोदबाबु रिजाल
    सहसम्पादक शिव गौतम
    विज्ञापन तथा समाचारको लागि
    विज्ञापनको लागि सम्पर्क ९८५५०६५१३८/९८५५०४३१६६
    समाचारको लागि सम्पर्क ९८४२५५७८०५
    Copyright ©2025 Kayakairan – News | All rights Reserved.
     Website By :  WebsoftNepal