५ जेठ ।
भरतपुर महानगरपालिकामा एमालेका उम्मेद्वार देवी ज्ञवालीले ३४६ मतले अग्रता लिएका छन्। पछिल्लो परिणाम अनुसार माओवादी केन्द्रकी रेणु दाहालले १४ हजार ८ सय ९ मत ल्याएकी छन् भने एमालेका उम्मेद्वार देवी ज्ञवालीले १५ हजार १५५ मत ल्याएका छन्।
यस्तै भरतपुर-९मा नेकपा एमालेका यमलाल कंडेल प्यानल सहित विजयी भएका छन ।
भरतपुर वडा न ९ को मतपरिणाम
सुर्य-१५३५
रुख-११२२