• गृहपृष्ठ
  • प्रमुख
  • राजनीति
  • चितवन
  • अर्थ
  • खेलकुद
  • भिडियो
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • साहित्य
  • विश्व
  • शिक्षा
  • समाज
  • ePaper
×
-->
   मङ्गलबार, बैशाख ३०, २०८२
☰
    • गृहपृष्ठ
    • प्रमुख
    • राजनीति
    • चितवन
    • अर्थ
    • खेलकुद
    • भिडियो
    • मनोरञ्जन
    • विचार
    • स्वास्थ्य
    • साहित्य
    • विश्व
    • शिक्षा
    • समाज
    • ePaper

ताजा अपडेट

प्रेस युनियनको अन्तर्राष्ट्रिय मिडिया समिट : पत्रकारको सुरक्षा विश्वव्यापी चुनौती

१० बुँदे घोषणापत्र जारी गर्दै सकियो प्रदेश युवा सम्मेलन

चितवनका युवा उद्यमी लम्साल सम्मानित

मध्यविन्दुमा नगरस्तरीय गणित तथा विज्ञान प्रयोगशाला स्थापना

डल्फिन एजुकेशन कन्सल्टेन्सीको ११ औँ शाखा चितवनमा

बङ्गलादेशमा शेख हसिनाको पार्टीले चुनाव लड्न नपाउने

धादिङकी प्राप्ति सुवेदी पराक्रम बालप्रतिभा पुरस्कारबाट पुरस्कृत

चलचित्र पत्रकार संघ मकवानपुरले ३ जनालाई सम्मान गर्ने

नेपाल समाजका संरक्षकहरु चयन

साताको चर्चित

  • १. धादिङकी प्राप्ति सुवेदी पराक्रम बालप्रतिभा पुरस्कारबाट पुरस्कृत

  • २. आइएमई ग्रुपको लगानीमा इला होटल मौलाकाली सञ्चालनमा आउँदै

  • ३. `विश्वेश्वरप्रसाद कोइराला : चेतना, चिन्तन र राजनीति´ माथि विमर्श

  • ४. ग्रीनल्याण्डका विद्यार्थीले मतदान गरेर छाने विद्यालय कप्तान

  • ५. डल्फिन एजुकेशन कन्सल्टेन्सीको ११ औँ शाखा चितवनमा

महिनामा चर्चित

  • ६. नयाँ वर्षमा यम बरालले नचाए स्पेनका नेपालीलाई

  • ७. लायन्सका नवनिर्वाचित पदाधिकारीलाई मेयर दाहालद्वारा स्वागत

  • ८. अर्किड स्कुलमा नयाँ विद्यार्थीलाई `मुना´ दिएर स्वागत

  • ९. अन्तर्राष्ट्रिय प्रतियोगितामा अर्किड माविका सफलले जिते स्वर्ण पदक

  • १०. अक्षर समूह चितवनको अध्यक्षमा लेखराम सापकोटा चयन

ट्रेण्डिङ :

    नारायणगढ–मुग्लिन सडकखण्ड पहिरो बाढी नारायणी नदी पर्यटन

भिन्नाभिन्नै घटनामा बागमती प्रदेशमा ६ जनाकाे मृत्यु

  •  कायाकैरन
  • शुक्रबार, भदौ ०७, २०८१ / ९ महिना अगाडि प्रकाशित
    Advertisement
    Advertisement

    मकवानपुर, ७ भदौ ।
    बागमती प्रदेशका ५ जिल्लामा भएकाे विभिन्न घटनामा परी ६ जनाको मृत्यु भएको छ । प्रदेशकाे चितवनमा १ जना, नुवाकोटमा २ जना, सिन्धुपाल्चोक, धादिङ र रसुवामा १/१ गरी ६ जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

    प्रदेश प्रहरीका अनुसार बिहीबार बिहान चितवनको पुरानो मेडीकल कलेज भरतपुरमा उपचारका क्रममा एक भारतीय नागरिकको मृत्यु भएको छ । भारतको राजस्थान घर भई हाल देवघाटस्थित बागेश्वरी फिजियो थेरापीमा बस्दै आएका ४५ वर्षीय मगर राम भायलको मृत्यु भएको हो । एक्कासी छात्ति दुखेर उपचारको लागि अस्पतालमा लगिएकोमा बिहान ८ बजे डाक्टरले मृत घोषणा गरेको हो । मृतक राम नेपालमा बोरीङकाे काम गर्ने बुझिएको प्रहरीले जनाएको छ ।

    यसैगरी बिहीबार नै नुवाकोटको किस्पाङ गाउँपालिका–५ स्थित पोखरीगाउँमा भीरबाट लडेर एक जेष्ठ नागरिककाे मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँकी ८० वर्षीय मसिना नगरकोटी रहेको प्रहरीले जनाएको छ । बिहान ८ बजे घरबाट १० मिटर पश्चिमतर्फ रहेको भीरबाट १० मिटर तल खसेर उनकाे मृत्यु भएको हो । नगरकाेटी लडेर मृत्यू भएको भन्ने खबर प्राप्त भएकाेमा प्रहरी टोली खटिएर दिउँसो शवलाई मुचुल्का पश्चात पोष्टमार्टमका लागि जिल्ला अस्पताल त्रिशुलीमा ल्याइएको थियो । बिहिबार दिउँसो नै आफन्तले शव बुझेर लगेको प्रहरीले जनाएको छ ।

    यस्तै बिहिबार नुवाकोटको बेलकोटगढी नगरपालिका–१० स्थित आङ्गेटोलमा एक पुरुष मृत भेटिएका छन् । मृत फेला पर्नेमा बेलकोटगढी–१३ स्थित पाखुरेका ५५ वर्षीय शैलेन्द्र तामाङ रहेको प्रहरीले जनाएको छ । मानसिक बिरामी तामाङ घरको खाटमा मृत अवस्थामा फेला परेका हुन् । शवलाई दिउँसो ३ बजेर १० मिनेटको समयमा मुचुल्का पश्चात पोष्टमार्टमका लागि जिल्ला अस्पताल त्रिशुलीमा लगिएकोमा ४ बजेर २० मिनेटको समयमा परिवारले शव बुझेको प्रहरीले जनाएको छ । यस्तै बिहिबार रसुवाको गोसाइकुण्ड गाउँपालिका–४ स्थित रिम्चेमा पहिरोमा आएको ढुङ्गाले लागेर एक विदेशी नागरिकको मृृत्यु भएको छ । मृत्यु हुनेमा फ्रान्सका २८ वर्षीय नागरिक मइल्लि लगेश रहेको प्रहरीले जनाएको छ । उनको घटनास्थलमै मृत्यु भएको हो ।

    यसैगरी बिहीबार दिउँसो धादिङको थाक्रे गाउँपालिका–१० स्थित जुँगेखोलामा एक पुरुष मृत फेला परेका छन् । मृत फेला पर्नेमा सोही ठाउँका ६९ वर्षीय भीम बहादुर तामाङ रहेको प्रहरीले जनाएको छ । महेशखोला स्थित पानी घट्ट चलाउन गएकोमा तामाङ घर फर्केर नआएपछि आफन्तले प्रहरीमा खबर गरेका थिए । स्थानीय र प्रहरी मिलेर खोजतलास गर्ने क्रममा शुक्रबार बिहान २ बजे वडा नम्बर ७ सातकिल्लास्थित खोलामा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

    यस्तै सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–९ स्थित देउरालीमा एक महिला मृत अवस्थामा भेटिएका छन् । सोही ठाउँकी ८० वर्षीय कृष्ण कुमारी गिरी घरमा सुतिरहेको ओछयानमा मृत अवस्थामा भेटिएको प्रदेश प्रहरीले जनाएकाे छ ।

    शुक्रबार, भदौ ०७, २०८१ प्रकाशित
    संबन्धित शिर्षकहरु
    प्रेस युनियनको अन्तर्राष्ट्रिय मिडिया समिट : पत्रकारको सुरक्षा विश्वव्यापी चुनौती
    १० बुँदे घोषणापत्र जारी गर्दै सकियो प्रदेश युवा सम्मेलन
    चितवनका युवा उद्यमी लम्साल सम्मानित
    यो पनि हेर्नुहोस
    मध्यविन्दुमा नगरस्तरीय गणित तथा विज्ञान प्रयोगशाला स्थापना
    डल्फिन एजुकेशन कन्सल्टेन्सीको ११ औँ शाखा चितवनमा
    बङ्गलादेशमा शेख हसिनाको पार्टीले चुनाव लड्न नपाउने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. प्रेस युनियनको अन्तर्राष्ट्रिय मिडिया समिट : पत्रकारको सुरक्षा विश्वव्यापी चुनौती

    • २. १० बुँदे घोषणापत्र जारी गर्दै सकियो प्रदेश युवा सम्मेलन

    • ३. चितवनका युवा उद्यमी लम्साल सम्मानित

    • ४. मध्यविन्दुमा नगरस्तरीय गणित तथा विज्ञान प्रयोगशाला स्थापना

    • ५. डल्फिन एजुकेशन कन्सल्टेन्सीको ११ औँ शाखा चितवनमा

    • ६. बङ्गलादेशमा शेख हसिनाको पार्टीले चुनाव लड्न नपाउने

    • ७. धादिङकी प्राप्ति सुवेदी पराक्रम बालप्रतिभा पुरस्कारबाट पुरस्कृत

    • ८. चलचित्र पत्रकार संघ मकवानपुरले ३ जनालाई सम्मान गर्ने

    सातामा लोकप्रिय
    • १. धादिङकी प्राप्ति सुवेदी पराक्रम बालप्रतिभा पुरस्कारबाट पुरस्कृत

    • २. आइएमई ग्रुपको लगानीमा इला होटल मौलाकाली सञ्चालनमा आउँदै

    • ३. `विश्वेश्वरप्रसाद कोइराला : चेतना, चिन्तन र राजनीति´ माथि विमर्श

    • ४. ग्रीनल्याण्डका विद्यार्थीले मतदान गरेर छाने विद्यालय कप्तान

    • ५. डल्फिन एजुकेशन कन्सल्टेन्सीको ११ औँ शाखा चितवनमा

    • ६. रोयल सेन्चुरी होटललाई ल्यान्डमार्क नारायणी बनाएर नयाँ व्यवस्थापनसहित सञ्चालन

    • ७. रुपन्देहीमा गुडिरहेको स्कुल बसमा आगलागी, विद्यार्थी सकुशल

    • ८. रजहरस्थित प्राकृतिक चिकित्सालयमा घडियाल काव्य उत्सव

    सम्पर्क

    कायाकैरन मिडिया नेटवर्क प्रा.लि.

    भरतपुर-१० , चितवन

    सूचना बिभाग दर्ता नं.

    १७९३/०७६–७७

    सम्पर्क

    ०५६–५३३१६६ / ९८५५०४३१६६

    ई–मेल

    kayakairanchitwan@gmail.com
    हाम्रो टिम
    अध्यक्ष शिरीषा सापकोटा
    प्रबन्ध निर्देशक लेखराम सापकोटा
    निर्देशक कल्पना बस्ताकोटी
    प्रधान सम्पादक विनोदबाबु रिजाल
    सहसम्पादक शिव गौतम
    विज्ञापन तथा समाचारको लागि
    विज्ञापनको लागि सम्पर्क ९८५५०६५१३८/९८५५०४३१६६
    समाचारको लागि सम्पर्क ९८४२५५७८०५
    Copyright ©2025 Kayakairan – News | All rights Reserved.
     Website By :  WebsoftNepal