नयाँ दिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आफ्ना निकटतम प्रतिद्वन्द्वीभन्दा ४९ हजार ८५९ मतले अगाडि रहेका छन् । उनी वाराणसी लोकसभा सिटबाट चुनाव लडिरहेका छन् ।
यस्तै विपक्षी कांग्रेस समर्थित गठबन्धनका नेता राहुल गान्धी केरलाको वेआनन्द र उत्तर प्रदेशको रायबरेलीका दुवै सिटमा अग्रतामा रहेका छन् ।
राहुलले वेआन्दमा उनका निकटतम प्रतिद्वन्द्वी अन्नी राजाभन्दा एक लाख ९२ हजार मतले अगाडि रहेका छन् । राहुलले त्यहाँ तीन लाख ४७ हजार ६०८ र राजाले एक लाख ५५ हजार ४७३ मत पाएका छन् । उनी रायबरेलीमा पनि अगाडि छन् । हिन्दु