५ जेठ, भरतपुर ।
भरतपुर महानगरपालिकाको पछिल्लो मत परिणाम सार्वजनिक भएको छ ।प्रमुख पदका लागि अहिले पनि नेकपा एमालेका उम्मेद्वार नै अगाडि छन । तर माओवादी केन्द्रकी रेणु दाहालले मत अन्तर धेरै नै घटाएकी छन । एमालेका देवी ज्ञवालीले १२३०६ मत ल्याएका छन भने नेकपा माओवादी केन्द्रकी रेणु दाहालले ११७७७मत पाएकी छन ।
रेणु दाहाल एमालेसँग मतअन्तर घटाउँदै
रेणु दाहाल एमालेसँग मतअन्तर घटाउँदै
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस