चितवन,१० मंसिर ।
पूर्वी चितवनको कालिका नगरपालिकामा आज साँझ सिलिण्डर बम बिस्फोट भएको छ । कालिका नगरपालिका–६, सूर्यपुरमा सिलिण्डर बम बिस्फोट भएको प्रहरीले जनाएको छ ।
प्रहरिका अनुसार बम बिस्फोटबाट कुनै क्षति भने भयको छैंन ।
पूर्वी चितवनमा सिलिण्डर बम बिस्फोट
पूर्वी चितवनमा सिलिण्डर बम बिस्फोट
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस