तनहुँ, २ जेठ । तनहुँको देवघाट गाउँपालिका प्रमुखमा एमालेका उम्मेदवार दुर्गबहादुर थापा विजयी भएका छन् । उनले २८७९ मत ल्याएका हुन् । यस्तै उपप्रमुखमा कांग्रेसकी उम्मेदवार विमला थापा विजयी भइन् ।
तनहुँ देवघाट प्रमुखमा एमाले विजयी
तनहुँ देवघाट प्रमुखमा एमाले विजयी
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस