२ जेठ, भरतपुर ।
भरतपुर महानगरपालिकामा मेयर पदका लागि एमालेका देवी ज्ञवालीले १०७७मत ल्याएका छन भने कांग्रेस र माओवादी केन्द्रको गठबन्धनकी रेणु दाहालले ७७३ मत ल्याएकी छन । यस्तै उपमेयरमा एमालेकी दिव्या शर्मा आचार्यले ९३४ मत ल्याएकी छन भने गठबन्धनकी पार्वती शाहले ८६५ ल्याएकी छन । –
वडा अध्यक्ष १
एमाले-९११
कांग्रेस-६७४