• गृहपृष्ठ
  • प्रमुख
  • राजनीति
  • चितवन
  • अर्थ
  • खेलकुद
  • भिडियो
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • साहित्य
  • विश्व
  • शिक्षा
  • समाज
  • ePaper
×
-->
   मङ्गलबार, बैशाख ३०, २०८२
☰
    • गृहपृष्ठ
    • प्रमुख
    • राजनीति
    • चितवन
    • अर्थ
    • खेलकुद
    • भिडियो
    • मनोरञ्जन
    • विचार
    • स्वास्थ्य
    • साहित्य
    • विश्व
    • शिक्षा
    • समाज
    • ePaper

ताजा अपडेट

प्रेस युनियनको अन्तर्राष्ट्रिय मिडिया समिट : पत्रकारको सुरक्षा विश्वव्यापी चुनौती

१० बुँदे घोषणापत्र जारी गर्दै सकियो प्रदेश युवा सम्मेलन

चितवनका युवा उद्यमी लम्साल सम्मानित

मध्यविन्दुमा नगरस्तरीय गणित तथा विज्ञान प्रयोगशाला स्थापना

डल्फिन एजुकेशन कन्सल्टेन्सीको ११ औँ शाखा चितवनमा

बङ्गलादेशमा शेख हसिनाको पार्टीले चुनाव लड्न नपाउने

धादिङकी प्राप्ति सुवेदी पराक्रम बालप्रतिभा पुरस्कारबाट पुरस्कृत

चलचित्र पत्रकार संघ मकवानपुरले ३ जनालाई सम्मान गर्ने

नेपाल समाजका संरक्षकहरु चयन

साताको चर्चित

  • १. धादिङकी प्राप्ति सुवेदी पराक्रम बालप्रतिभा पुरस्कारबाट पुरस्कृत

  • २. आइएमई ग्रुपको लगानीमा इला होटल मौलाकाली सञ्चालनमा आउँदै

  • ३. `विश्वेश्वरप्रसाद कोइराला : चेतना, चिन्तन र राजनीति´ माथि विमर्श

  • ४. ग्रीनल्याण्डका विद्यार्थीले मतदान गरेर छाने विद्यालय कप्तान

  • ५. डल्फिन एजुकेशन कन्सल्टेन्सीको ११ औँ शाखा चितवनमा

महिनामा चर्चित

  • ६. नयाँ वर्षमा यम बरालले नचाए स्पेनका नेपालीलाई

  • ७. लायन्सका नवनिर्वाचित पदाधिकारीलाई मेयर दाहालद्वारा स्वागत

  • ८. अर्किड स्कुलमा नयाँ विद्यार्थीलाई `मुना´ दिएर स्वागत

  • ९. अन्तर्राष्ट्रिय प्रतियोगितामा अर्किड माविका सफलले जिते स्वर्ण पदक

  • १०. अक्षर समूह चितवनको अध्यक्षमा लेखराम सापकोटा चयन

ट्रेण्डिङ :

    नारायणगढ–मुग्लिन सडकखण्ड पहिरो बाढी नारायणी नदी पर्यटन

जनता अब झुक्निेछैनन् ः मन्त्री पाण्डे

  •  
  • सोमबार, कार्तिक २७, २०७४ / ८ वर्ष अगाडि प्रकाशित
    Advertisement
    Advertisement

    भरतपुर, २७ कार्तिक ।
    चितवन क्षेत्र नम्बर तीनबाट प्रतिनिधिसभा सदस्यका उम्मेद्वार विक्रम पाण्डेले विपक्षिले ‘फेसबुक’ मार्फत अनावश्यक भ्रम फैलाएको आरोप लगाएका छन् । भरतपुर–२२ पटिहानीमा लोकतान्त्रिक गठबन्धनको संयुक्त चुनावी प्रसार प्रसार सम्पर्क कार्यालयको उद्घाटन गर्दै भने, “मैले निकुञ्जहुँदै माडी जाने बाटोका रुख हटाएँ, शुल्क मिनाहा गरेँ, ति सबै काम मैले गरेको भनेर फेसबुकमा राखेका छन् ।”

    उनले सामाजिक सञ्जालमा आँफुले साविक निर्वाचन क्षेत्रमा गरेका विकासका कामलाई समेत आँफैले गरेको भन्दै अनावश्यक प्रचार गरेर जनता झुक्याउन उद्धत भएको बताए । “नारायणी, राप्ती नदी किनारलाई मैले पर्यटन मार्ग बनाउँछु भनेर प्रतिवद्धता जनाउँदै हिँडे”, उनले भने, “मैले यो काम गर्छु भनेर प्रतिवद्धता गरेको थाहा पाउँन साथ हामीले गर्छौँ, त्यो हाम्रो योजना हो भन्दै हिँड्न थालेका छन् ।” उनले लोकतान्त्रिक गठबन्धनले चितवन ३ विकासका लागि ल्याएका नयाँ योजनालाई समेटेर विपक्षि उम्मेद्वारले मेरो प्रतिवद्धता हो भन्दै फेसबुकमा सार्वजनिक गरेको देखेँ, मलाई सारै अप्ठ्यारो प¥यो ।” उनल साविक निर्वाचन क्षेत्रमा आँफ्नै पहलमा सम्पन्न भैसकेका कतिपय योजनालाई विपक्षि गठबन्धनले हामीले गर्नेछौँ भन्दै प्रतिवद्धतापत्र तयार गरेको पाएको बताए । “फेसबुकमा सबै हाम्रा काम र योजनालाई मेरै हो भन्दै बोल्दै हिँड्न थालेका छन्”, उनले भने, “हामी राजनीति गर्न जान्दैनौँ, विकास गर्छौँ, जनता अब झुक्निेछैनन् ।”
    ज्ञवाली अपहरणमा परेजस्तौ देखिए
    वन तथा भूसंरक्षण मन्त्री तथा प्रतिनिधिसभा सदस्यका उम्मेद्वार विक्रम पाण्डेले एमाले नेता देवी ज्ञवाली अपरहणमा परेजस्तो अनुभूति भएको बताए । “हँसिलो अनुहार, मिठो भाषण गर्ने ज्ञवाली अहिले जेजे बोल भन्यो त्यही बोलेर हिँडेजस्तो लाग्न थालेको छ”, उनले भने, “ठ्याक्कै अपहरणमा परेको व्यक्ति जस्तो बन्नुभएको छ ।” उनले विगतमा ज्ञवालीको संगतको सम्झना कार्यकर्तालाई सुनाए । “सारै दुःख प¥यो, जसरीपनि पैसा खोजेर दिउँ भन्न लगाउहुन्थ्यो”, उनले भने, “अहिले उनीहरुकै पक्षमा भाषण गर्दै हिँडेको देखेको छु ।” ज्ञवाली भरतपुर महानगरको मेयरमा झिनो मतान्नतरले तत्कालिन कांग्रेस–माओवादी गठबन्धनका तर्फबाट माओवादी नेतृ रेणु दाहालबाट पराजित भएका व्यक्ति हुन् । तत्कालिन अवस्थामा भरतपुर–१९ मा मतपत्र च्यातिएर पुनःमतदान हुने बेला सम्म माओवादी केन्द्र र एमालेबीच पानीबाराबारको सम्बन्ध थियो ।
    चन्दा दिएको दिन भुल्नुभयो र ?
    नेता पाण्डेले द्वन्दकालमा तत्कालिन माओवादीलाई चन्दा दिएको घटना मतदान गर्नेबेला नबिर्सन कार्यकर्तालाई अनुरोध गरेका छन् । उनले परिवर्तनका लागि आन्दोलन भन्दै हिँडेका माओवादी आजभोली सत्ताकेन्द्रीत राजनीतिमा रमाउन थालेको आरोप लगाए । “ऋण लगाएर बसेका बेला भएपनि बैंकबाट ऋण लिएर चन्दा दिएको भुल्नुभएको छ ?”, नेता पाण्डेले भने, “कांग्रेस, एमालेसीत मिलेर सत्तामा जानु थियो भने किन हजारौँ नेपालीहरु मारिनुप¥यो ? सुरुमै सत्ताको राजनीतिमा रमाएको भए हुन्थ्यो ।”
    सोमबार मन्त्री पाण्डेले भरतपुर–८ गौरीगञ्ज, भरतपुर–१७ मा चुनावी प्रचार प्रसार कार्यालयको उद्घाटन गरे । उनले विपक्षि गठबन्धनले फैलाएका भ्रम चिर्न सम्पर्क कार्यालयले शशक्त भूमिका खेल्नुपर्नेमा जोड दिए ।

    सोमबार, कार्तिक २७, २०७४ प्रकाशित
    संबन्धित शिर्षकहरु
    चितवनका युवा उद्यमी लम्साल सम्मानित
    डल्फिन एजुकेशन कन्सल्टेन्सीको ११ औँ शाखा चितवनमा
    नारायणगढमा खुल्यो शैक्षिक परामर्श केन्द्र ब्राइट एजुकेशन नेटवर्क
    यो पनि हेर्नुहोस
    `विश्वेश्वरप्रसाद कोइराला : चेतना, चिन्तन र राजनीति´ माथि विमर्श
    रोयल सेन्चुरी होटललाई ल्यान्डमार्क नारायणी बनाएर नयाँ व्यवस्थापनसहित सञ्चालन
    आइएमई ग्रुपको लगानीमा इला होटल मौलाकाली सञ्चालनमा आउँदै
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. प्रेस युनियनको अन्तर्राष्ट्रिय मिडिया समिट : पत्रकारको सुरक्षा विश्वव्यापी चुनौती

    • २. १० बुँदे घोषणापत्र जारी गर्दै सकियो प्रदेश युवा सम्मेलन

    • ३. चितवनका युवा उद्यमी लम्साल सम्मानित

    • ४. मध्यविन्दुमा नगरस्तरीय गणित तथा विज्ञान प्रयोगशाला स्थापना

    • ५. डल्फिन एजुकेशन कन्सल्टेन्सीको ११ औँ शाखा चितवनमा

    • ६. बङ्गलादेशमा शेख हसिनाको पार्टीले चुनाव लड्न नपाउने

    • ७. धादिङकी प्राप्ति सुवेदी पराक्रम बालप्रतिभा पुरस्कारबाट पुरस्कृत

    • ८. चलचित्र पत्रकार संघ मकवानपुरले ३ जनालाई सम्मान गर्ने

    सातामा लोकप्रिय
    • १. धादिङकी प्राप्ति सुवेदी पराक्रम बालप्रतिभा पुरस्कारबाट पुरस्कृत

    • २. आइएमई ग्रुपको लगानीमा इला होटल मौलाकाली सञ्चालनमा आउँदै

    • ३. `विश्वेश्वरप्रसाद कोइराला : चेतना, चिन्तन र राजनीति´ माथि विमर्श

    • ४. ग्रीनल्याण्डका विद्यार्थीले मतदान गरेर छाने विद्यालय कप्तान

    • ५. डल्फिन एजुकेशन कन्सल्टेन्सीको ११ औँ शाखा चितवनमा

    • ६. रोयल सेन्चुरी होटललाई ल्यान्डमार्क नारायणी बनाएर नयाँ व्यवस्थापनसहित सञ्चालन

    • ७. रुपन्देहीमा गुडिरहेको स्कुल बसमा आगलागी, विद्यार्थी सकुशल

    • ८. रजहरस्थित प्राकृतिक चिकित्सालयमा घडियाल काव्य उत्सव

    सम्पर्क

    कायाकैरन मिडिया नेटवर्क प्रा.लि.

    भरतपुर-१० , चितवन

    सूचना बिभाग दर्ता नं.

    १७९३/०७६–७७

    सम्पर्क

    ०५६–५३३१६६ / ९८५५०४३१६६

    ई–मेल

    kayakairanchitwan@gmail.com
    हाम्रो टिम
    अध्यक्ष शिरीषा सापकोटा
    प्रबन्ध निर्देशक लेखराम सापकोटा
    निर्देशक कल्पना बस्ताकोटी
    प्रधान सम्पादक विनोदबाबु रिजाल
    सहसम्पादक शिव गौतम
    विज्ञापन तथा समाचारको लागि
    विज्ञापनको लागि सम्पर्क ९८५५०६५१३८/९८५५०४३१६६
    समाचारको लागि सम्पर्क ९८४२५५७८०५
    Copyright ©2025 Kayakairan – News | All rights Reserved.
     Website By :  WebsoftNepal
     

    Loading Comments...