२५ कात्तिक ।
प्रतिनिधि सभा सदस्य उम्मेदवार बिक्रम पाण्डे र प्रदेश सभा सदस्य उम्मेदवार चितवन क्षेत्र नम्बर ३ ख का साजन महतोले लोकतान्त्रीक गठबन्धनको बिजयीले जिल्लालाई नमुना जिल्ला बनाउन मद्धत पुग्ने बताउनु भयो । आज भरतपुरमा आयोजित प्रचार प्रसार कार्यक्रममा बोल्दै उम्मेदवार दोय पाण्डे र महतले लोकतान्त्रीक गठबन्धनको विजयीले भ्रष्टाचार रहित देश र प्रदेश बनाउँदै नमुना जिल्ला बनाउने बतताएका हुन । बिकास निर्माणमा बिक्रमपाण्डेको साथ लिदै अघि बढ्ने महतोले बताउनु भयो ।
माडी क्षेत्रका जनता बिकासको प्रखाईमा रहेको भन्दै उनिहरुले अबको संकल्प बिकास र संबिधान कार्यान्वयनको हुने बताएका थिए ।