• गृहपृष्ठ
  • प्रमुख
  • राजनीति
  • चितवन
  • अर्थ
  • खेलकुद
  • भिडियो
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • साहित्य
  • विश्व
  • शिक्षा
  • समाज
  • ePaper
×
-->
   मङ्गलबार, बैशाख ३०, २०८२
☰
    • गृहपृष्ठ
    • प्रमुख
    • राजनीति
    • चितवन
    • अर्थ
    • खेलकुद
    • भिडियो
    • मनोरञ्जन
    • विचार
    • स्वास्थ्य
    • साहित्य
    • विश्व
    • शिक्षा
    • समाज
    • ePaper

ताजा अपडेट

प्रेस युनियनको अन्तर्राष्ट्रिय मिडिया समिट : पत्रकारको सुरक्षा विश्वव्यापी चुनौती

१० बुँदे घोषणापत्र जारी गर्दै सकियो प्रदेश युवा सम्मेलन

चितवनका युवा उद्यमी लम्साल सम्मानित

मध्यविन्दुमा नगरस्तरीय गणित तथा विज्ञान प्रयोगशाला स्थापना

डल्फिन एजुकेशन कन्सल्टेन्सीको ११ औँ शाखा चितवनमा

बङ्गलादेशमा शेख हसिनाको पार्टीले चुनाव लड्न नपाउने

धादिङकी प्राप्ति सुवेदी पराक्रम बालप्रतिभा पुरस्कारबाट पुरस्कृत

चलचित्र पत्रकार संघ मकवानपुरले ३ जनालाई सम्मान गर्ने

नेपाल समाजका संरक्षकहरु चयन

साताको चर्चित

  • १. धादिङकी प्राप्ति सुवेदी पराक्रम बालप्रतिभा पुरस्कारबाट पुरस्कृत

  • २. आइएमई ग्रुपको लगानीमा इला होटल मौलाकाली सञ्चालनमा आउँदै

  • ३. `विश्वेश्वरप्रसाद कोइराला : चेतना, चिन्तन र राजनीति´ माथि विमर्श

  • ४. ग्रीनल्याण्डका विद्यार्थीले मतदान गरेर छाने विद्यालय कप्तान

  • ५. डल्फिन एजुकेशन कन्सल्टेन्सीको ११ औँ शाखा चितवनमा

महिनामा चर्चित

  • ६. नयाँ वर्षमा यम बरालले नचाए स्पेनका नेपालीलाई

  • ७. लायन्सका नवनिर्वाचित पदाधिकारीलाई मेयर दाहालद्वारा स्वागत

  • ८. अर्किड स्कुलमा नयाँ विद्यार्थीलाई `मुना´ दिएर स्वागत

  • ९. अन्तर्राष्ट्रिय प्रतियोगितामा अर्किड माविका सफलले जिते स्वर्ण पदक

  • १०. अक्षर समूह चितवनको अध्यक्षमा लेखराम सापकोटा चयन

ट्रेण्डिङ :

    नारायणगढ–मुग्लिन सडकखण्ड पहिरो बाढी नारायणी नदी पर्यटन

चितवनकाे रुप रङ्ग फेर्ने संकल्पसहित प्रचण्ड

  •  
  • शनिबार, कार्तिक २५, २०७४ / ८ वर्ष अगाडि प्रकाशित
    Advertisement
    Advertisement

    कार्तिक २५, भरतपुर । माअाेवादी केन्द्रका अध्यक्ष एवं चितवन क्षेत्र नं.-३ का उम्मेद्वार प्रचण्डले चितवनकाे शिवनगरका लालपुर्जा बिहिनहरुसँग अन्तरक्रिया गर्नुभएकाे छ।
    शनिबार बिहान अध्यक्ष प्रचण्डले वर्षाैंदेखि बसाेबास गर्दै अाएका सुकुम्बासीसँग अन्तरक्रिया गर्नुभएकाे हाे। अन्तरक्रियामा लालपुर्जा नभएका स्थानीयले अाफ्ना समस्या र गुनासाे अध्यक्ष प्रचण्डसँग राखेका थिए। अाजसम्म सुकुम्बासीलाई भाेट ब्याङ्क बनाइएकाे भन्दै सुकुम्बासी समस्याकाे दीर्घकालिन समस्या खाेजिदिन प्रचण्डसँग स्थानीयले अाग्रह गरेका थिए।
    अन्तरक्रियामा बाेल्दै अध्यक्ष प्रचण्डले भन्नुभयाे, “२०३६ सालमा अान्दाेलन चल्दै थियाे, मैले शिबनगरकाे गाैचरनमा खाम्बा गाडेर सुकुम्बासी बसालेकाे थिएँ, तपाईहरुलाई गाैचरनमा बसालेपछि प्रशासनले मेराे घरमा छापा मार्याे, अनि म भूमिगत जीवनतिर गएँ। म पनि गरिबकाे छाेराे हुँ, याे यहाँहरुले बुझ्नुभएकै हाेला ।”
    “दश वर्षमा १० वटा सरकार बने। तर, बहुमतकाे सरकार बन्न सकेन। निर्वाचनपछि बहुमतकाे सरकार बन्छ, त्यसपछि राजनीतिक स्थीरताकाे वातावरण बन्छ, चितवनकाे रुप रङ्ग फेर्ने संकल्पसहित अाएकाे छु” अध्यक्ष प्रचण्डले भन्नुभयाे।
    शनिबार बिहान नै भरतपुरकाे शिबनगरमा अायाेजित काेणसभा र घरदैलाेमा बाेल्दै प्रचण्डले भन्नुभयाे, “हामीले संविधान बनायौं। तर, राजनीतिक स्थीरता बनेन। यसपटक हामीले बामपन्थीकाे बलियाे एकता बनाएर अाएका छौं, याे हामी सबैकाे लागि खुसीकाे कुरा हाे। अब नेपालमा राजनीतिक स्थीरता र विकासकाे युग अारम्भ हुन्छ। चितवन पनि अन्तर्राष्ट्रिय स्तरकाे नमूना शहर बनाइन्छ।”

    शनिबार, कार्तिक २५, २०७४ प्रकाशित
    संबन्धित शिर्षकहरु
    चितवनका युवा उद्यमी लम्साल सम्मानित
    डल्फिन एजुकेशन कन्सल्टेन्सीको ११ औँ शाखा चितवनमा
    नारायणगढमा खुल्यो शैक्षिक परामर्श केन्द्र ब्राइट एजुकेशन नेटवर्क
    यो पनि हेर्नुहोस
    `विश्वेश्वरप्रसाद कोइराला : चेतना, चिन्तन र राजनीति´ माथि विमर्श
    रोयल सेन्चुरी होटललाई ल्यान्डमार्क नारायणी बनाएर नयाँ व्यवस्थापनसहित सञ्चालन
    आइएमई ग्रुपको लगानीमा इला होटल मौलाकाली सञ्चालनमा आउँदै
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. प्रेस युनियनको अन्तर्राष्ट्रिय मिडिया समिट : पत्रकारको सुरक्षा विश्वव्यापी चुनौती

    • २. १० बुँदे घोषणापत्र जारी गर्दै सकियो प्रदेश युवा सम्मेलन

    • ३. चितवनका युवा उद्यमी लम्साल सम्मानित

    • ४. मध्यविन्दुमा नगरस्तरीय गणित तथा विज्ञान प्रयोगशाला स्थापना

    • ५. डल्फिन एजुकेशन कन्सल्टेन्सीको ११ औँ शाखा चितवनमा

    • ६. बङ्गलादेशमा शेख हसिनाको पार्टीले चुनाव लड्न नपाउने

    • ७. धादिङकी प्राप्ति सुवेदी पराक्रम बालप्रतिभा पुरस्कारबाट पुरस्कृत

    • ८. चलचित्र पत्रकार संघ मकवानपुरले ३ जनालाई सम्मान गर्ने

    सातामा लोकप्रिय
    • १. धादिङकी प्राप्ति सुवेदी पराक्रम बालप्रतिभा पुरस्कारबाट पुरस्कृत

    • २. आइएमई ग्रुपको लगानीमा इला होटल मौलाकाली सञ्चालनमा आउँदै

    • ३. `विश्वेश्वरप्रसाद कोइराला : चेतना, चिन्तन र राजनीति´ माथि विमर्श

    • ४. ग्रीनल्याण्डका विद्यार्थीले मतदान गरेर छाने विद्यालय कप्तान

    • ५. डल्फिन एजुकेशन कन्सल्टेन्सीको ११ औँ शाखा चितवनमा

    • ६. रोयल सेन्चुरी होटललाई ल्यान्डमार्क नारायणी बनाएर नयाँ व्यवस्थापनसहित सञ्चालन

    • ७. रुपन्देहीमा गुडिरहेको स्कुल बसमा आगलागी, विद्यार्थी सकुशल

    • ८. रजहरस्थित प्राकृतिक चिकित्सालयमा घडियाल काव्य उत्सव

    सम्पर्क

    कायाकैरन मिडिया नेटवर्क प्रा.लि.

    भरतपुर-१० , चितवन

    सूचना बिभाग दर्ता नं.

    १७९३/०७६–७७

    सम्पर्क

    ०५६–५३३१६६ / ९८५५०४३१६६

    ई–मेल

    kayakairanchitwan@gmail.com
    हाम्रो टिम
    अध्यक्ष शिरीषा सापकोटा
    प्रबन्ध निर्देशक लेखराम सापकोटा
    निर्देशक कल्पना बस्ताकोटी
    प्रधान सम्पादक विनोदबाबु रिजाल
    सहसम्पादक शिव गौतम
    विज्ञापन तथा समाचारको लागि
    विज्ञापनको लागि सम्पर्क ९८५५०६५१३८/९८५५०४३१६६
    समाचारको लागि सम्पर्क ९८४२५५७८०५
    Copyright ©2025 Kayakairan – News | All rights Reserved.
     Website By :  WebsoftNepal
     

    Loading Comments...