भरतपुर, ४ मंसिर ।
पूर्व स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले मतदान गरेका छन् । भरतपुर महानगरपालिका–५ स्थित तोरीखेत स्कूल केन्द्रमा मतदान गरेका छन् ।
श्रेष्ठ चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका गठबन्धनका तर्फबाट उम्मेदवार छन् ।