१७ कात्तिक । प्रतिनिधि सभा सदस्यका लागि चितवन क्षेत्र नं -३ बाट सुनील कुमार क्षेत्रिले स्वतन्त्र उम्मेद्वारी दर्ता गराएका छन्। स्थानीय निर्बाचनको बेला भरतपुर वडा न ५ बाट राप्रपाबाट वडाध्यक्षमा पराजित भयका थिय ।
वन तथा भूसंरक्षण मन्त्री तथा राप्रपा (प्रजातान्त्रिक) का उपाध्यक्ष विक्रम पाण्डेको बिस्वासका पात्र रहेका क्षेत्रि पाण्डेबिरुद्द स्वतन्त्र उम्मेदवारी दियका हून ।