१४ कात्तिक । अन्तत चितवन क्षेत्र न २ माँ एमालेका जिल्ला अध्यक्ष कृष्णभक्त पोखरेलले टिकट पाउने निश्चित भएको छ ।लामो छलफलपछि वाम गठबन्धनले बादललाई काठमाडौं–१० बाट उम्मेदवार बनाउने निर्णय गरेपछी उनको निश्चित भयको हो । थापाले चितवन–२ बाट उम्मेदवार बन्ने इच्छा देखाए पनि एमालेले अडान नछाडेपछि माओवादीले थापालाई काठमाडौं–१० बाट उम्मेदवार बनाउने भएको बिशेश श्रोतले जानकारी दिए ।
काठमाडौं–१० मा नेपाली कांग्रेसबाट खेलकुदमन्त्री राजेन्द्र केसी उम्मेदवार बन्ने टुंगो लागिसकेको छ । केसीले २०७० सालको चुनावमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई पराजित गर्नुभएको थियो ।
चितवन क्षेत्र न २ मा कृष्णभक्त,बादल’ काठमाडौं-१० बाट उम्मेदवार बन्ने
चितवन क्षेत्र न २ मा कृष्णभक्त,बादल’ काठमाडौं-१० बाट उम्मेदवार बन्ने

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस