दोलखा, २२ असोज (रासस) ः भीमेश्वर नगरपालिका–८ का कुमार बस्नेतले आमालाई दाउराले टाउकोमा प्रहार गरीे आज हत्या गरेका छन् ।
बारीमा घाँस काटिरहेको अवस्थामा आमा खड्गमाया बस्नेतलाई ३५ वर्षीय कुमारले दाउराले टाउकोमा प्रहार गरी हत्या गरेको प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो । खड्गमायाको घटनास्थलमै मृत्यु भएको थियो । प्रहरीले कुमारलाई पक्राउ गरी अनुसन्धान थालेको छ ।
दाउराले हानेर छोराद्वारा आमाको हत्या
दाउराले हानेर छोराद्वारा आमाको हत्या

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस