चितवनमा बिहानै ७ बजेदेखि नै स्थानीय तह निर्वाचनको मतदान चलिरहेको छ । लामो समयपछि स्थानीय सरकार छनोट गर्न मतदान गर्न पाउँदा मतदाता निकै उत्साहित देखिन्छन् । निकै शान्त वातावरणमा मतदाताहरु मत हालिरहेका छन् । हेरौं भरतपुरको लंकू, कृष्णपुर, तोरीखेत र शान्तिचोकमा देखिएका केही दृश्यहरु फोटोमा
फोटोहरुः विनोदबाबु रिजाल र सुपथ अधिकारी