३० बैशाख ।प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवन आइपुगेका छन् ।प्रचण्ड केही बेरअघि विमानको अन्तिम सिटमा बसेर चितवन आइपुगेका हुन् । प्रधानमन्त्रीले भोली भरतपुर महानगरपालिका–४ लन्कु स्थित लक्ष्मी माविबाट मतदान गर्नेछन् । यस केन्द्रमा चारवटा वुथ रहेका छन् । भरतपुर महानगरको मेयर माओवादी केन्द्रबाट प्रचण्ड पुत्री रेणु दाहालले उम्मेदवारी दिएकी छिन् ।
छोरीलाई भोट हाल्न प्रधानमन्त्री चितवन आइपुगे
छोरीलाई भोट हाल्न प्रधानमन्त्री चितवन आइपुगे
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस