काठमाडौं, १५ जेठ ।
सरकारले गरिबी निवारण कोष खारेज गर्ने भएको छ ।
आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्ने क्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यसबारे जानकारी दिएका हुन् ।