२१ भरतपुर ।
भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी रेणु दाहाल बिजयी भयकी छिन ।
मतगणना सकियको छ तर औपचारिक घोषणा हुन भने बाँकी छ । केही बेरमा अन्तिम परिणाम घोषणा हुने प्रमुख निर्वाचन अधिकृतले जनाएका छन् । कायाकैरन कर्मिका अनुसार एमाले उम्मेदवार देवी ज्ञवालीलाई २ सय ०३ मतले पछि पार्दै रेणु मेयरमा निर्वाचित भएकी छिन । एमाले उम्मेदवार देवी ज्ञवालीले ४२९२४ मता प्राप्त गरे भने रेणुले ४३१२७ मता प्राप्त गरिन । यस्तै वडा न २० मा काङ्रेसको प्यानलनै बिजयी भयको छ । काङ्रेसका उम्मेदवार मणिराम तामाङले १४४७ मत ल्याइ बिजयी भय । यस्तै एमालेका उम्मेदवार लेख ब तमाङले ८८४ मत प्राप्त गरे ।
भरतपुर महानगरपालिकाको मेयरमा रेणु दाहाल बिजयी
भरतपुर महानगरपालिकाको मेयरमा रेणु दाहाल बिजयी

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस