२१ भरतपुर ।
भरतपुर महानगरपालिकामा नेकपा माओवादी केन्द्रकी मेयरकी उमेदवार रेणु दाहालले अग्रता कायम गरेकी छिन । भरतपुर वडा न २० को २८०१ मतगणना हुँदा दाहाल १५६ मतले अगाडी रहेकी छिन ।
ज्ञवालीले ४२७५७ मत पाउँदा दाहालले ४२९१३ मत पाएकी छन्।
अवा भरतपुर २० मा ५०२ मत गणना हुन बाकी छ ।