२१ भरतपुर ।
भरतपुर महानगरपालिकामा एमाले र माओवादी केन्द्रका उम्मेदवार बीचको मतान्तर घटेको छ । भरतपुर १९ को २४१० मत गणना हुदा ज्ञवालीले माओवादी केन्द्रकी रेणु दाहालभन्दा २७१ मतान्तरमा अग्रता लिएका छन । ज्ञवालीले ४१७७४ मत पाउँदा दाहालले ४१५०७ मत पाएकी छन्।