चितवन, २९ असार । हिजो दिउँसो देखि अवरुद्ध चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड अहिले सुचारु भएको छ ।
कालीखोलास्थित चार किलो भन्ने स्थानमा बुधबार अपराह्न ३ः२५ बजे खसेको पहिरोका कारण करिब १९ घण्टा देखि सडक अवरुद्ध थियोे ।
अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड १९ घण्टापछि संचालनमा
अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड १९ घण्टापछि संचालनमा

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस