भरतपुर, ६ भदाै
सुख्खा पहिराे झरेपछि नारायणगढ-मुग्लिङ सडकखण्डमा यातायातका साधन आवागमन अवरुद्ध भएकाे छ ।
बिहान अन्दाजी २:०० बजेतिर ईच्छाकामना ३ नं.पुल नजिक सुख्खा पहिरो खस्दा सडक पूूूूूूूूर्णरूपमा अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएकाे छ ।
पहिराे हटाएर सडक पूर्णरूपमा सञ्चालनमा ल्याउन २/३ घण्टा लाग्न सक्ने अनुमान गरिएकाे ट्राफिक प्रहरीकाे अनुमान छ ।