• गृहपृष्ठ
  • प्रमुख
  • राजनीति
  • चितवन
  • अर्थ
  • खेलकुद
  • भिडियो
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • साहित्य
  • विश्व
  • शिक्षा
  • समाज
  • ePaper
×
-->
   मङ्गलबार, बैशाख ३०, २०८२
☰
    • गृहपृष्ठ
    • प्रमुख
    • राजनीति
    • चितवन
    • अर्थ
    • खेलकुद
    • भिडियो
    • मनोरञ्जन
    • विचार
    • स्वास्थ्य
    • साहित्य
    • विश्व
    • शिक्षा
    • समाज
    • ePaper

ताजा अपडेट

प्रेस युनियनको अन्तर्राष्ट्रिय मिडिया समिट : पत्रकारको सुरक्षा विश्वव्यापी चुनौती

१० बुँदे घोषणापत्र जारी गर्दै सकियो प्रदेश युवा सम्मेलन

चितवनका युवा उद्यमी लम्साल सम्मानित

मध्यविन्दुमा नगरस्तरीय गणित तथा विज्ञान प्रयोगशाला स्थापना

डल्फिन एजुकेशन कन्सल्टेन्सीको ११ औँ शाखा चितवनमा

बङ्गलादेशमा शेख हसिनाको पार्टीले चुनाव लड्न नपाउने

धादिङकी प्राप्ति सुवेदी पराक्रम बालप्रतिभा पुरस्कारबाट पुरस्कृत

चलचित्र पत्रकार संघ मकवानपुरले ३ जनालाई सम्मान गर्ने

नेपाल समाजका संरक्षकहरु चयन

साताको चर्चित

  • १. धादिङकी प्राप्ति सुवेदी पराक्रम बालप्रतिभा पुरस्कारबाट पुरस्कृत

  • २. आइएमई ग्रुपको लगानीमा इला होटल मौलाकाली सञ्चालनमा आउँदै

  • ३. `विश्वेश्वरप्रसाद कोइराला : चेतना, चिन्तन र राजनीति´ माथि विमर्श

  • ४. ग्रीनल्याण्डका विद्यार्थीले मतदान गरेर छाने विद्यालय कप्तान

  • ५. डल्फिन एजुकेशन कन्सल्टेन्सीको ११ औँ शाखा चितवनमा

महिनामा चर्चित

  • ६. नयाँ वर्षमा यम बरालले नचाए स्पेनका नेपालीलाई

  • ७. लायन्सका नवनिर्वाचित पदाधिकारीलाई मेयर दाहालद्वारा स्वागत

  • ८. अर्किड स्कुलमा नयाँ विद्यार्थीलाई `मुना´ दिएर स्वागत

  • ९. अन्तर्राष्ट्रिय प्रतियोगितामा अर्किड माविका सफलले जिते स्वर्ण पदक

  • १०. अक्षर समूह चितवनको अध्यक्षमा लेखराम सापकोटा चयन

ट्रेण्डिङ :

    नारायणगढ–मुग्लिन सडकखण्ड पहिरो बाढी नारायणी नदी पर्यटन

महिला आत्मनिर्भरता बढाउन सहकारी

  •  
  • शुक्रबार, असार २३, २०७४ / ८ वर्ष अगाडि प्रकाशित
    Advertisement
    Advertisement

    धु्रवराज खनाल/कायाकैरन
    रत्ननगर,२३ असार ।

    महिलाहरुलाई आत्मनिर्भर बनाउन रत्ननगर १ वकुलहर स्थित उज्ज्वल महिला विकास वचत तथा ऋण सहकारी संस्थाले ठुलो रकम ऋण लगानी गरेको छ । २०५८ सालमा स्थापना भएको सो सस्थाले अहिले सम्म २ करोड २५ लाख रुपैया ऋण लगानी गरेको जनाएको छ ।
    रत्ननगर नगरपालिकाका निर्वाचित जनप्रतिनिधीहरुसंगको अन्र्तक्रिया तथा सम्मान कार्यक्रममा संस्थाकी अध्यक्ष ऋतु गिरीले महिलाहरुलाई आत्मनिर्भर वनाउनका लागि सो रकम ऋणका रुपमा लगानी गरेको बताइन् । “महिलाहरुलाई सीप प्रदान गरेर आत्मनिर्भर बनाउँदै व्यवसायिक बनाउने संस्थाको लक्ष्य हो”, अध्यक्ष गिरीले भनिन, “यसबाट प्रतिफल आईरहेको छ,महिलाहरु सक्षम भइरहेका छन् ।” उनका अनुसार संस्थाले व्यापार, कृषि, पशुपालन, वैदेशिक रोजगारी, शिक्षा लगायतका क्षेत्रमा ऋण लगानी गरेको छ ।
    कार्यक्रममा संस्थाकी व्यवस्थापक हेमा अधिकारीले १६ वर्षको अवधिमा २ करोड ७७ लाख करोडको कारोवार गरेको जानकारी दिइन् । संस्थाको रु ५८ लाख शेयर पुँजी, रु १५ लाख जगेडा कोष, रु १ करोड ३५ लाख वचत भएको व्यवस्थापक अधिकारीले बताइन् । संस्थामा हाल मासिक रु २०० देखी ५०० सम्म बचत गर्ने गरिएको छ ।
    देउसी भैलो खेल्दै जग्गा किनेर आफ्नै भवन निर्माण गरेको सो सस्था १०८ जना महिला सदस्यबाट सुरुवात भएको थियो । हाल सो संस्थाको ७ सय ५० जना शेयर सदस्य छन् । सो अवसरमा संस्थापक अध्यक्ष लक्ष्मी गौलीले संस्थाले गरेका गतिविधीका बारे नगर प्रमुख,उपप्रमुख,वडा सदस्यहरुलाई जानकारी गराएकी थिइन् ।
    कार्यक्रममा रत्ननगर नगरपालिकाका नगर प्रमुख नारायण वनले समुन्नत नगर विकासका लागि सहकारीको भूमिका महत्वपूर्ण रहेको बताए । “सहकारीले विपन्नलाई आत्मनिर्भर समेत बनाउँछ”, नगर प्रमुख वनले भने ,“सहकारीकै माध्यमबाट नगरले लिएको समृद्ध नगरको परिकल्पनालाई टेवा पुग्दछ ।” शेयर सदस्यहरुलाई तालिम मात्रै दिएर नहुने भन्दै नगर प्रमुख वनले साना साना उद्योग स्थापना गर्न सके आर्थिक विकास हुने धारणा राखे । “नगरमा सहकारी धेरै छन् तर व्यवसायिक बनाउन सकिएको छैन्”, नगर प्रमुख वनले भने , “उद्यमशीलता वनाएर साना साना उद्योग स्थापना गरि आर्थिक विकास गर्न जरुरी छ ।”
    सहकारीले अर्वौको रुपैया कारोवार गर्ने भएकाले सहकारी सहकारी मिलेर वैक स्थापना गर्नु पर्ने उनले सुझाव दिए । कार्यक्रममा नगर उपप्रमुख विमला दुवाडीले महिलाहरुले गरेका काम छिट्टै सफल हुने भएकाले नगरपालिकाले यहाँका महिलाहरुका लागि आवश्यक सहयोग गर्न तयार गरेको बताइन् । सो अवसरमा संस्थाका पदाधिकारी तथा सदस्यहरुले नगरपालिका नजिकै संस्था रहेपनि वत्ती मुनिको अध्यारो जस्तो भएको गुनासो गरे ।
    संस्थाकी सल्लाहकार चन्द्रकुमारी चौधरीले संस्थाले नेतृत्व तथा व्यक्तित्व विकास,आयआर्जन कार्यक्रम,स्वास्थ्य शिविर लगायतका कार्यक्रम गर्दै आईरहेको उल्लेख गर्दै नगरपालिकाले यस सहकारीलाई आफ्नो कार्ययोजनामा पार्न आग्रह गरिन् । संस्थाकी अध्यक्ष ऋतु गिरीको अध्यक्षतामा भएको कार्यक्रममा वडा सेवा केन्द्र वकुलहरका प्रमुख शंकर गिरी, इलाका प्रहरी कार्यालय टाँडीका प्रमुख प्रहरी नायव उपरिक्षक नारायण रञ्जितकार,वडा सदस्यहरु भरथी चौधरी, शालिग्राम पराजुली, बाबुराम गौतम, समाजसेवी विकना चौधरी, संस्थाकी सल्लाहाकार सरला रेग्मी,सचिव देवकला भट्टराई लगायतले मन्तव्य राखेका थिए । सो अवसरमा निर्वाचित जनप्रतिनिधीहरुलाई दोसल्ला ओढार सम्मान गरिएको थियो ।

    शुक्रबार, असार २३, २०७४ प्रकाशित
    संबन्धित शिर्षकहरु
    प्रेस युनियनको अन्तर्राष्ट्रिय मिडिया समिट : पत्रकारको सुरक्षा विश्वव्यापी चुनौती
    १० बुँदे घोषणापत्र जारी गर्दै सकियो प्रदेश युवा सम्मेलन
    चितवनका युवा उद्यमी लम्साल सम्मानित
    यो पनि हेर्नुहोस
    डल्फिन एजुकेशन कन्सल्टेन्सीको ११ औँ शाखा चितवनमा
    बङ्गलादेशमा शेख हसिनाको पार्टीले चुनाव लड्न नपाउने
    नारायणगढमा खुल्यो शैक्षिक परामर्श केन्द्र ब्राइट एजुकेशन नेटवर्क
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. प्रेस युनियनको अन्तर्राष्ट्रिय मिडिया समिट : पत्रकारको सुरक्षा विश्वव्यापी चुनौती

    • २. १० बुँदे घोषणापत्र जारी गर्दै सकियो प्रदेश युवा सम्मेलन

    • ३. चितवनका युवा उद्यमी लम्साल सम्मानित

    • ४. मध्यविन्दुमा नगरस्तरीय गणित तथा विज्ञान प्रयोगशाला स्थापना

    • ५. डल्फिन एजुकेशन कन्सल्टेन्सीको ११ औँ शाखा चितवनमा

    • ६. बङ्गलादेशमा शेख हसिनाको पार्टीले चुनाव लड्न नपाउने

    • ७. धादिङकी प्राप्ति सुवेदी पराक्रम बालप्रतिभा पुरस्कारबाट पुरस्कृत

    • ८. चलचित्र पत्रकार संघ मकवानपुरले ३ जनालाई सम्मान गर्ने

    सातामा लोकप्रिय
    • १. धादिङकी प्राप्ति सुवेदी पराक्रम बालप्रतिभा पुरस्कारबाट पुरस्कृत

    • २. आइएमई ग्रुपको लगानीमा इला होटल मौलाकाली सञ्चालनमा आउँदै

    • ३. `विश्वेश्वरप्रसाद कोइराला : चेतना, चिन्तन र राजनीति´ माथि विमर्श

    • ४. ग्रीनल्याण्डका विद्यार्थीले मतदान गरेर छाने विद्यालय कप्तान

    • ५. डल्फिन एजुकेशन कन्सल्टेन्सीको ११ औँ शाखा चितवनमा

    • ६. रोयल सेन्चुरी होटललाई ल्यान्डमार्क नारायणी बनाएर नयाँ व्यवस्थापनसहित सञ्चालन

    • ७. रुपन्देहीमा गुडिरहेको स्कुल बसमा आगलागी, विद्यार्थी सकुशल

    • ८. रजहरस्थित प्राकृतिक चिकित्सालयमा घडियाल काव्य उत्सव

    सम्पर्क

    कायाकैरन मिडिया नेटवर्क प्रा.लि.

    भरतपुर-१० , चितवन

    सूचना बिभाग दर्ता नं.

    १७९३/०७६–७७

    सम्पर्क

    ०५६–५३३१६६ / ९८५५०४३१६६

    ई–मेल

    kayakairanchitwan@gmail.com
    हाम्रो टिम
    अध्यक्ष शिरीषा सापकोटा
    प्रबन्ध निर्देशक लेखराम सापकोटा
    निर्देशक कल्पना बस्ताकोटी
    प्रधान सम्पादक विनोदबाबु रिजाल
    सहसम्पादक शिव गौतम
    विज्ञापन तथा समाचारको लागि
    विज्ञापनको लागि सम्पर्क ९८५५०६५१३८/९८५५०४३१६६
    समाचारको लागि सम्पर्क ९८४२५५७८०५
    Copyright ©2025 Kayakairan – News | All rights Reserved.
     Website By :  WebsoftNepal