भरतपुर, २६ साउन
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका विभिन्न विभाग गठनलाई तीव्रता दिएका छन् । आइतबार ९ वटा विभाग गठन गरेका सभापति देउवाले सोमबार थप ५ विभाग गठन गरेका छन् ।
देउवाले आइतबारै गठन गरेको संगठन विभागको उपप्रमुखमा चितवनका पृथ्वीमान गुरुङ मनोनीत गरिएका छन् । पृथ्वीमान कांग्रेसका पुराना नेता हुन् । देउवाले नेतृत्व गरेको नेपाली कांग्रेस प्रजातान्त्रिक हुँदा उनी जिल्ला सभापति भएका थिए । संगठन विभागको प्रमुख भने गोपालमान श्रेष्ठ चयन भएका छन् ।
त्यस्तै शिक्षा विभागमा पनि चितवनबाट अगुवा नेता मनोनीत गरिएका छन् । पूर्व राज्यमन्त्री शेषनाथ अधिकारीलाई शिक्षा विभागको उपप्रमुख मनोनीत भएका छन् । अधिकारी देउवा नेतृत्वको सरकारमा शिक्षा राज्यमन्त्री बनेका थिए । उनी नेपाली कांग्रेस चितवनका पूर्व सभापति पनि हुन् ।
देउवाले सोमबारै उद्योग व्यापार विभागलाई पनि पूर्णता दिएका छन् । चीनकाजी श्रेष्ठ प्रमुख रहेको उद्योग व्यापार विभागको सचिवमा चितवनका व्यवसायी तथा कांग्रेस नेता दीर्घमान श्रेष्ठ मनोनीत भएका छन् । पोल्ट्री व्यवसायीका रुपमा परिचित श्रेष्ठ चितवन च्याम्बर अफ कमर्सका अध्यक्ष पनि छन् । उनी नेपाल तरुण दलका पूर्व केन्द्रीय सचिव पनि हुन् । श्रेष्ठ नेपाली कांग्रेसको महासमिति सदस्यमा दुईपटक चयन भइसकेका छन् ।
यही विभागमा चितवनका किरण ओली पनि मनोनीत भएका छन् ।
सभापति देउवाले गठन गरेका सबैजसो विभागहरुमा चितवनबाट सदस्य परेका छन् । अर्को महत्वपूर्ण वित्तीय तथा सहकारी संस्था समन्वय विभाग सदस्यमा चितवनका चर्चित व्यवसायी दिनेशकुमार चुके मनोनीत भएका छन् । उनी घरजग्गा व्यवसायी तथा सहकारी अगुवाका रुपमा परिचित छन् । त्यस्तै यही विभागमा महिला नेता शोभा अर्याल पनि मनोनीत भएकी छन् ।
त्यस्तै राज्य प्रशासन विभागमा ईन्द्रमाया लामा, यातायात व्यवसायी समन्वय विभागमा रामप्रसाद सुवेदी, तराई मधेस समन्वय विभागमा उत्तम आचार्य र शिवनारायण गौरी, मुस्लिम विभागमा यासुद्दिन मिया चितवनबाट मनोनीत भएका छन् ।
त्यस्तै तरुण विभागमा दिनेश अर्याल, नेपाली जनसम्पर्क समिति समन्वय विभागमा अञ्जनी श्रेष्ठ पनि चितवनबाट सदस्य मनोनीत भएका छन् ।
त्यस्तै वन वातावरण तथा विपद् व्यवस्थापन विभागमा डा. मानबहादुर थापा मनोनीत भएका छन् । स्थानीयन तह समन्वय विभाग सदस्यमा ऋषिराम पाण्डे, संघीय मामिला तथा प्रदेश समन्वय विभागमा सूर्यप्रसाद तिमल्सिना पनि चितवनबाट मनोनीत भएका छन् ।
विभागमा को-को परे?
उद्योग व्यापार विभाग — प्रमुख चिनकाजी श्रेष्ठ
उपप्रमुख अनिलकुमार रुग्गटा पर्सा
सचिव दीर्घमान श्रेष्ठ चितवन
सदस्य आनन्दराज मुल्मी कास्की
सदस्य प्रकाशसिंह कार्की सोलुखुम्बु
सदस्य रविन्द्रमान श्रेष्ठ बाँके
सदस्य सुदर्शन कार्की दोलखा
सदस्य अमरेश चन्द्र बैदार सिन्धुली
सदस्य अर्जुन उप्रेती धादिङ
सदस्य जनक धामी वर्दिया
सदस्य सञ्जय केडिया पर्सा
सदस्य बजरंग साह धनुषा
सदस्य महेन्द्र साह सर्लाही
सदस्य दीप तनुष प्रताप सिंह महोत्तरी
सदस्य रमानन्द जैसवाल सर्लाही
सदस्य देवकुमार श्रेष्ठ तनहुँ
सदस्य श्रीप्रसाद श्रेष्ठ (महेन्द्र) स्याङ्जा
सदस्य विप्लव हमाल पर्वत
सदस्य दिनेश खनाल नुवाकोट
सदस्य किरण वली चितवन
सदस्य राजेश श्रेष्ठ काभ्रे
सदस्य अम्बिका शर्मा काठमाडौ
सदस्य मसिना खड्का भण्डारी सिन्धुपाल्चोक
सदस्य विकास प्रधान धनकुटा
सदस्य अशोक कार्की उदयपुर
सदस्य केदार थापा इलाम
सदस्य राजन ढुंगाना झापा
सदस्य बालकुमारी सिटौला मोरङ
सदस्य डा. शान्तकुमार शर्मा रुपन्देही
सदस्य खिमप्रसाद खराल दाङ
सदस्य मणिराम पौडेल अर्घाखाँची
सदस्य बालकृष्ण सुवेदी रोल्पा
सदस्य नरसिंह मल्ल दैलेख
सदस्य तकदिर लामा हुम्ला
सदस्य सुवर्ण बुढा डोल्पा
सदस्य नरेन्द्र कुँवर अछाम
सदस्य सुरेन्द्र अवस्थी दार्चुला
सदस्य लव शाही कैलाली
सदस्य राजन श्रेष्ठ नुवाकोट
सदस्य तारादत्त पनेरु कञ्चनपुर
सदस्य बीरबहादुर भण्डारी सिन्धुपाल्चोक
आदिवासी जनजाति विभाग — प्रमुख सीता गुरुङ
सदस्य आनन्दसन्तोषी राई धनकुटा
सदस्य उत्तम थाङदेन तेह्रथुम
सदस्य दुरेन राई खोटाङ
सदस्य इन्द्रबहादुर मुवाहाङ मोरङ
सदस्य एन.पी. चेम्जोङ पाँचथर
सदस्य सूर्यबहादुर कुलुङ राई सोलुखुम्बु
सदस्य शोभित दास धानुक धनुषा
सदस्य हृदयनारायण चौधरी रौतहट
सदस्य वृहस्पति श्रेष्ठ पर्सा
सदस्य इग्रासन मण्डल धानुक बारा
सदस्य दिनेश चौधरी थारु पर्सा
सदस्य लामाकार्पु तामाङ रसुवा
सदस्य बैकुण्ठ नारायण प्रधान दोलखा
सदस्य दोर्जे स्याङ्तान सिन्धुली
सदस्य धु्रवराज लामा रामेछाप
सदस्य रविन्द्रजंग तामाङ धादिङ
सदस्य जानकी लामा मकवानपुर
सदस्य लेप्टेन यामबहादुर गुरुङ स्याङ्जा
सदस्य क्या. ओमलाल पुलामी म्याग्दी
सदस्य साङ्तो लामा मनाङ
सदस्य नर्वु गुरुङ मुस्ताङ
सदस्य रविन्द्रसिंह राना रुपन्देही
सदस्य प्रदीप श्रेष्ठ बाँके
सदस्य बोमबहादुर थापा पाल्पा
सदस्य तिलबहादुर घर्ती रुकुम (पूर्व)
सदस्य दिपक श्रेष्ठ रोल्पा
सदस्य लिला राम थापा मगर सुर्खेत
सदस्य कुन्छाङ टसी लामा हुम्ला
सदस्य कमलदेव पुन जाजरकोट
सदस्य प्रेमा श्रेष्ठ डोटी
सदस्य मानसिंह बुढाथोकी दार्चुला
सदस्य राम रसिले चौधरी कैलाली
सदस्य फिरु राना कैलाली
सदस्य झक्कु घर्ती मगर रोल्पा
सदस्य विनोदराज मोक्तान सुनसरी
सदस्य विश्वम्भर प्रधान काठमाडौं
सदस्य आङ्छिरिङ शेर्पा सोलुखुम्बु
सदस्य रवि सिंह काठमाडौं
सदस्य भुवन गुरुङ कास्की
सदस्य सुभाष राई काठमाडौं
सदस्य शान्ति लक्ष्मी श्रेष्ठ काभ्रे
नेपाली जनसम्पर्क समिति समन्वय विभाग— प्रमुख गोविन्द भट्टराई
सदस्य टंकप्रसाद राई संखुवासभा
सदस्य अञ्जनी श्रेष्ठ चितवन
सदस्य जगत बराम गोरखा
सदस्य विमल ढकाल पाल्पा
सदस्य तप्तबहादुर विष्ट सुर्खेत
सदस्य विद्या तिमिल्सीना बाजुरा
सदस्य सुजितकुमार सिंह बारा
श्रमिक तथा ट्रेड युनियन विभाग — प्रमुख शिवप्रसाद हुमागाँइ
सदस्य चन्द्र महर्जन ललितपुर
सदस्य सुरेन्द्र तिमिल्सीना पाँचथर
सदस्य राजकुमार लिम्बू मोरङ
सदस्य नारायण बजगाई झापा
सदस्य अम्बिका भट्टराई ओखलढुंगा
सदस्य महेन्द्र राई उदयपुर
सदस्य जनार्दनराम निरौला मोरङ
सदस्य सत्यनारायण रावल रौतहट
सदस्य राधाकान्त देव सप्तरी
सदस्य अरूण के.सी. सिरहा
सदस्य अलाम कुमार सिंह महोत्तरी
सदस्य रामप्रताप शाह सर्लाही
सदस्य माधव दुलाल ललितपुर
सदस्य ऋषवदेव घिमिरे ललितपुर
सदस्य यमबहादुर थापा नुवाकोट (भद्रुटार)
सदस्य भगवान अधिकारी काभ्रे
सदस्य डी.पी. अर्याल धादिङ
सदस्य कृष्णचन्द्र बँस्ताकोटी म्याग्दी
सदस्य वावुराम पौडेल लम्जुङ
सदस्य दीर्घनारायण शर्मा स्याङ्जा
सदस्य कुमारवावु अधिकारी संखुवासभा
सदस्य नविन श्रेष्ठ गोरखा
सदस्य काजीमान श्रेष्ठ रुपन्देही
सदस्य बमबहादुर डी.सी. दाङ
सदस्य झविन्द्र वि.क. गुल्मी
सदस्य रूद्र ओली बाँके
सदस्य जुद्धबहादुर थापा पाल्पा
सदस्य कलमबहादुर खत्री सुर्खेत
सदस्य तीर्थजंग शाही सुर्खेत
सदस्य विष्णुबहादुर शाही जुम्ला
सदस्य कल्धर सिंह जाजरकोट
सदस्य पदमबहादुर अधिकारी अछाम
सदस्य दिलबहादुर बम डोटी
सदस्य नन्दराम भट्ट बैतडी
सदस्य बीर्खबहादुर शाह कञ्चनपुर
सदस्य सत्रुधन गुरुङ भक्तपुर
सदस्य हर्कबहादुर जी.सी. दैलेख
राज्य प्रशासन विभाग — प्रमुख केशवकुमार बुढाथोकी
सदस्य रमेश बखती ललितपुर
सदस्य शम्भु अधिकारी काठमाडौं
सदस्य प्रकाश थापा काभ्रे
सदस्य अर्जुन थापा धादिङ
सदस्य शंकर अधिकारी रामेछाप
सदस्य सागरदास रञ्जित काठमाडौं
सदस्य मानबहादुर रावल अछाम
सदस्य पूर्णचन्द्र लेखक (पिसी) बैतडी
सदस्य शम्शेर वम बझाङ
सदस्य मोहनराज पाठक डडेल्धुरा
सदस्य राजेन्द्र तिवारी पर्वत
सदस्य भरतराज शर्मा स्याङ्जा
सदस्य प्रमानन्द कँडेल बाग्लुङ
सदस्य इमानसिंह बस्नेत गोरखा
सदस्य रोशनवावु थुलुङ सोलु
सदस्य रामनारायण ढुंगाना तेह्रथुम
सदस्य बावुराम विष्ट सुनसरी
सदस्य महेशचन्द्र साह सुनसरी
सदस्य मातृका नेपाल ताप्लेजुङ
सदस्य मनोज घिमिरे मोरङ
सदस्य झक्कड बस्नेत सुर्खेत
सदस्य शिवराज जोशी दैलेख
सदस्य रत्न अधिकारी जाजरकोट
सदस्य वशिष्ठमणि त्रिपाठी रुपन्देही
सदस्य पदमप्रसाद खनाल कपिलवस्तु
सदस्य महादेव शाह दाङ
सदस्य गोविन्द चालिसे रुपन्देही
सदस्य मुकेश थापा गुल्मी
सदस्य अशोक गुप्ता पर्सा
सदस्य अनन्त कोइराला रौतहट
सदस्य रामप्रसाद मैनाली सर्लाही
सदस्य सुधिर गोइत धनुषा
सदस्य महेश चौधरी सिरहा
सदस्य यामप्रसाद पाण्डे स्याङ्जा
सदस्य ईन्द्रमाया लामा चितवन
सदस्य दिव्य घिमिरे काठमाडौं
सदस्य डा. उमेश भट्टराई काठमाडौं
सदस्य गणेश राई भोजपुर
सदस्य डा. खगेन्द्र पाण्डव अधिकारी झापा
सदस्य रवि भट्टराई महोत्तरी
सदस्य गोकुल खड्का ललितपुर
यीबाहेक आइतबार गठन गरिएका अरु विभागमा को–को परे ?