भरतपुरमा करिब दुई दिनसम्म निरन्तर परेको पानी मंगलबार दिउँसोबाट रोकिएको छ । पानी रोकिएपछि आकाश खुलेको छ भने दिनभर घमाइलो नै देखियो ।
भरतपुर महानगरपालिका वडा नं ४ लंकूमा वर्षा रोकिएपछि देखिएको दृश्य :