१६ असार ।
गायक युबराज कंडेलको पहिलो एल्बमको गीत सार्बजनिक भएको छ । गायक कंडेलको स्वर रहेको आज भोलि बोलको गीतको म्युजिक भिडियो सार्बजनिक भएको हो । सशान कंडेलको निर्देशन रहेेेको भिडियोमा सुमन प्याकुरेल तथा फडिन्द्र राईको संगीत तथा एरेन्ज रहेको छ भने शब्द गीतकार सुमन कार्कीको रहेको छ। भिडियोको छायाङ्कन अर्जुन तिवारी को रहेको छ भने सम्पादन निशान घिमिरेले गरेका छन ।