११ असार । दिउसो ३ बजेदेखि अवरुद्ध नारायणगढ–मुग्लिन सडक बेलुकी ७ बजे बाट सुचारु भएको छ ।
इच्छाकामना गाउँपालिका वडा नं ६ स्थित कालीखोलामा पहिरो खसेर दिउसो ३ बजेदेखि सडक अवरुद्ध भएको थियोे ।