४ असार ।
व्राम्हण समाज नेपाल “फेसवुकले” पोखरामा पनि भेटघाट तथा तदर्थ समिति गठन गरेको छ । आफ्नो विस्तारको क्रममा संस्था पोखरा पुगेको कार्यक्रमका प्रमुख अतिथी संस्थाका अध्यक्ष मिलनदिप पौडेलले वताउनुभयो । यस अघि चितवन र वुटवलमा पनि समिति गठन गरिसकेको उहाले जानकारी दिनुभएको छ ।केन्दिय कार्यलय चितवन रहेको सो संस्थाले नेपाल अधिराज्यभरि नै आफ्नो विस्तार गराउने योजना रहेको उहाले वताउनुभयो ।वि.सं २०७३ साल पौष १ गते स्थापना गरिएको सो सस्थाले विभिन्न उल्लेखनीय समाजिक कार्यहरु गर्दै आएको छ । अागामी दिनमा पनि सामाजिक कार्यलाइ निरन्तरता दिइने प्रमुख अतिथी पौडेलले वताउनुभयो ।कार्यक्रममा ५ जनाको समिती र २ जना सल्लाहकार गरि ७ जना सदस्यहरु चयन भएका छन् । कार्यक्रम कार्यक्रमका संयोजक जय अधिकारीको अध्यक्षता र सस्थाका अध्यक्ष मिलन दिप पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न गरिएको हो ।
व्राम्हण समाज नेपाल पोखरामा बिस्तार
व्राम्हण समाज नेपाल पोखरामा बिस्तार
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस