भरतपुर ,२ जेठ । बालिकालाई जवरजस्ती करणी गर्न खोजेको आरोपमा एक ब्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
बुधवार दिउँसो साढे ३ बजेको समयमा ११ बर्षिया बालिकालाई माडी न ।पा ।वडा नं ।४ अम्रौली बस्ने बर्ष ७६ को बरण महतोले माडी न ।पा ।वडा नं ।४ सितलपुर स्थित आँप बगैचामा लगी जवरजस्ती करणी गर्न खोजेको भनि निजको आमाले किटानी जाहेरी पेस गरेको हुँदा उनलाई पक्राउ गरियको जिल्ला प्रहरी कार्यलय चितवनले जनाएको छ । निज बरण महतोलाई मिति २०७४/०३/०१ गते पक्राउ गरी सम्मानित चितवन जिल्ला अदालतबाट ५ (पाँच)दिन को म्याद थप गरी जवरजस्ती करणी उधोग मुद्दामा थप अनुसन्धान कार्य भई रहेको प्रहरी कार्यलय चितवनले जनाएको छ ।
बालिकालाई जवरजस्ती करणी गर्न खोज्ने मानिस पक्राउ
बालिकालाई जवरजस्ती करणी गर्न खोज्ने मानिस पक्राउ

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस