• गृहपृष्ठ
  • प्रमुख
  • राजनीति
  • चितवन
  • अर्थ
  • खेलकुद
  • भिडियो
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • साहित्य
  • विश्व
  • शिक्षा
  • समाज
  • ePaper
×
-->
   मङ्गलबार, बैशाख ३०, २०८२
☰
    • गृहपृष्ठ
    • प्रमुख
    • राजनीति
    • चितवन
    • अर्थ
    • खेलकुद
    • भिडियो
    • मनोरञ्जन
    • विचार
    • स्वास्थ्य
    • साहित्य
    • विश्व
    • शिक्षा
    • समाज
    • ePaper

ताजा अपडेट

प्रेस युनियनको अन्तर्राष्ट्रिय मिडिया समिट : पत्रकारको सुरक्षा विश्वव्यापी चुनौती

१० बुँदे घोषणापत्र जारी गर्दै सकियो प्रदेश युवा सम्मेलन

चितवनका युवा उद्यमी लम्साल सम्मानित

मध्यविन्दुमा नगरस्तरीय गणित तथा विज्ञान प्रयोगशाला स्थापना

डल्फिन एजुकेशन कन्सल्टेन्सीको ११ औँ शाखा चितवनमा

बङ्गलादेशमा शेख हसिनाको पार्टीले चुनाव लड्न नपाउने

धादिङकी प्राप्ति सुवेदी पराक्रम बालप्रतिभा पुरस्कारबाट पुरस्कृत

चलचित्र पत्रकार संघ मकवानपुरले ३ जनालाई सम्मान गर्ने

नेपाल समाजका संरक्षकहरु चयन

साताको चर्चित

  • १. धादिङकी प्राप्ति सुवेदी पराक्रम बालप्रतिभा पुरस्कारबाट पुरस्कृत

  • २. आइएमई ग्रुपको लगानीमा इला होटल मौलाकाली सञ्चालनमा आउँदै

  • ३. `विश्वेश्वरप्रसाद कोइराला : चेतना, चिन्तन र राजनीति´ माथि विमर्श

  • ४. ग्रीनल्याण्डका विद्यार्थीले मतदान गरेर छाने विद्यालय कप्तान

  • ५. डल्फिन एजुकेशन कन्सल्टेन्सीको ११ औँ शाखा चितवनमा

महिनामा चर्चित

  • ६. नयाँ वर्षमा यम बरालले नचाए स्पेनका नेपालीलाई

  • ७. लायन्सका नवनिर्वाचित पदाधिकारीलाई मेयर दाहालद्वारा स्वागत

  • ८. अर्किड स्कुलमा नयाँ विद्यार्थीलाई `मुना´ दिएर स्वागत

  • ९. अन्तर्राष्ट्रिय प्रतियोगितामा अर्किड माविका सफलले जिते स्वर्ण पदक

  • १०. अक्षर समूह चितवनको अध्यक्षमा लेखराम सापकोटा चयन

ट्रेण्डिङ :

    नारायणगढ–मुग्लिन सडकखण्ड पहिरो बाढी नारायणी नदी पर्यटन

मौका छोपी कालोबजारी

  •  
  • बुधबार, फागुन २८, २०७६ / ५ वर्ष अगाडि प्रकाशित
    Advertisement
    Advertisement

    मास्कको साँच्चिकै अभावभएको हो वा कृत्रिमअभावसिर्जनागरिएको हो सरकारी संयन्त्रले पत्तालगाउनुपर्ने हो । कानूनले कृत्रिमअभावसिर्जनागर्ने र कालोबजारी गर्ने दुवैलाई कारबाहीगर्ने व्यवस्थागरिदिएको छ । तर, त्यसलाई कार्यान्वयनगर्नुपर्ने आवश्यकता छ ।

    कोरोनाभाइरसको संक्रमण (कोभिड १९) भइहाल्लाभन्ने त्रास त छँदैछ, बजारमा बढेको कालोबजारी र कृत्रिमअभावले पिरोल्न थालेको छ । कोरोनाभाइरस एक व्यक्तिबाट अर्कोमाप्रसार हुन रोक्ने अस्त्रका रुपमा बढी प्रयोग गरिएको मास्कलाई कृत्रिमअभाव खडा गरी कयौं गुणा बढी मूल्यमा बेचिरहेका छन् । केहीलाई कारबाही गरेजस्तो पनिगरिएको छ । तर, कालोबजारीलाई बढावा दिनेहरुलाई च्याप्पै पार्न सकिएको छैन ।

    अधिकांशमास्क नेपालमाउत्पादनहुँदैनन् । विदेशबाट ल्याइन्छन् । उतैबाट मूल्य बढेर आएको छ । झनै सजिलो, उतैबाट बढी मूल्यमाआयो भनेपछि यताजति बढाइदिए पनिभयो । कोरोना संक्रमण रोक्ने भनिएको (एन नाइन्टी फाइभ) मास्कमात्रनभई नेपालमै उत्पादनहुने सर्जिकलमास्कमा समेत कालोबजारी सुरु भएको हो । केही समयअघि १० रुपैयाँमाकिन्दै आएको ‘युज एन्ड थ्रो’मास्कअहिले कम्तीमा ५० रुपैयाँमाकिन्नुपर्ने र कतिपयअवस्थामात्यो पनिपाउन छाडेको सर्वसाधारण बताउँछन् ।

    यसअघि मेडिकलमा पाउँदै आएको सर्जिकलमास्कसमेत पाउनउपभोक्तालाई समस्याभएको छ । देशैभर विभिन्न स्थानमामास्कपाउन छाडेको छ ।नेपालमाकरिब ७५ प्रतिशतमास्क चीनबाट आयातहुने गरेको छ । तर,चीनमाकोरोनाभाइरसको संक्रमणले गर्दा नेपालमामास्कआयातहुन सकेको छैन । चीनले मास्क पठाउन छोडेपछि नेपालमामास्कको अभावभएको औषधिव्यवसायी संघको दाबी छ । संघका अनुसार नेपालमाभारतबाट २५ प्रतिशत र चीनबाट ७५ प्रतिशतमास्कआउने गरेकोमाचीनले जनवरी ३१ बाट मास्क पठाउन रोकेको छ ।नेपालमै मास्कउत्पादनगर्ने कम्पनी रहे पनि नेपालीउत्पादनले धान्ननसकेको बिक्रेता बताउँछन् ।  मास्कको साँच्चिकै अभावभएको हो वा कृत्रिमअभावसिर्जनागरिएको हो सरकारी संयन्त्रले पत्तालगाउनुपर्ने हो । कानूनले कृत्रिमअभावसिर्जनागर्ने र कालोबजारी गर्ने दुवैलाई कारबाहीगर्ने व्यवस्थागरिदिएको छ । तर, त्यसलाई कार्यान्वयनगर्नुपर्ने आवश्यकता छ ।

    सरकारले भनेको पनि छ कि, कोरोनात्रासकाकारण कुनै पनि दैनिकउपभोग्य वस्तुको अभावभएको छैन । अभावसिर्जना गरेर कालोबजारी गरिएको पाइएविद्यमान कानूनअनुसार हदैसम्मको कारबाहीगर्ने चेतावनीसरकारको छ । आपूर्ति व्यवस्थालाई नियमित राख्न युद्धस्तरमाकामगरिरहेको भन्दै सरकारले त्रासको समयमाकमाउने मौकायहीहो भन्दै कालोबजारी गरिए, परल मूल्यभन्दा बढी लिए, सामानभएर पनि छैन भन्दै लुकाएकालोबजारी कानूनतथाअत्यावश्यक ऐनले गरेको व्यवस्थाअनुसार कारबाहीहुने चेतावनीदिएको हो ।

    सङ्कटको बेलाएकले अर्कोलाई सहयोग गर्ने नेपालीको पुरानो संस्कार हो । अत्यावश्यकपरेको सामग्रीहरु अप्ठ्यारोको बेलामा सहयोग गर्नु नेपालीको पुरानै बानीहो । तर, कोरोनाजस्तो डरलाग्दो भाइरसविरुद्ध मिलेर लड्नुपर्ने बेलामाझनै यहीहो मौकाभनेर ठग्नतिर लाग्नु हुँदैन । सरकारले त्यस्तो गर्नेलाई कारबाहीगर्नुपर्छ । नियम कडा बनाउनुपर्छ ।
    ,,,,,,

    बुधबार, फागुन २८, २०७६ प्रकाशित
    संबन्धित शिर्षकहरु
    चित्र बिक्रीबाट उठेको रकम कवि विनोदीको उपचारमा खर्च गरिने
    जनस्वास्थ्य ठूलो कि सम्बन्ध ?
    प्रेम दिवस र प्रेम
    यो पनि हेर्नुहोस
    संयमित बन रवि
    राष्ट्रको गौरव डा. रुइत
    ‘वरिष्ठ’हरुको बहिर्गमन
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. प्रेस युनियनको अन्तर्राष्ट्रिय मिडिया समिट : पत्रकारको सुरक्षा विश्वव्यापी चुनौती

    • २. १० बुँदे घोषणापत्र जारी गर्दै सकियो प्रदेश युवा सम्मेलन

    • ३. चितवनका युवा उद्यमी लम्साल सम्मानित

    • ४. मध्यविन्दुमा नगरस्तरीय गणित तथा विज्ञान प्रयोगशाला स्थापना

    • ५. डल्फिन एजुकेशन कन्सल्टेन्सीको ११ औँ शाखा चितवनमा

    • ६. बङ्गलादेशमा शेख हसिनाको पार्टीले चुनाव लड्न नपाउने

    • ७. धादिङकी प्राप्ति सुवेदी पराक्रम बालप्रतिभा पुरस्कारबाट पुरस्कृत

    • ८. चलचित्र पत्रकार संघ मकवानपुरले ३ जनालाई सम्मान गर्ने

    सातामा लोकप्रिय
    • १. धादिङकी प्राप्ति सुवेदी पराक्रम बालप्रतिभा पुरस्कारबाट पुरस्कृत

    • २. आइएमई ग्रुपको लगानीमा इला होटल मौलाकाली सञ्चालनमा आउँदै

    • ३. `विश्वेश्वरप्रसाद कोइराला : चेतना, चिन्तन र राजनीति´ माथि विमर्श

    • ४. ग्रीनल्याण्डका विद्यार्थीले मतदान गरेर छाने विद्यालय कप्तान

    • ५. डल्फिन एजुकेशन कन्सल्टेन्सीको ११ औँ शाखा चितवनमा

    • ६. रोयल सेन्चुरी होटललाई ल्यान्डमार्क नारायणी बनाएर नयाँ व्यवस्थापनसहित सञ्चालन

    • ७. रुपन्देहीमा गुडिरहेको स्कुल बसमा आगलागी, विद्यार्थी सकुशल

    • ८. रजहरस्थित प्राकृतिक चिकित्सालयमा घडियाल काव्य उत्सव

    सम्पर्क

    कायाकैरन मिडिया नेटवर्क प्रा.लि.

    भरतपुर-१० , चितवन

    सूचना बिभाग दर्ता नं.

    १७९३/०७६–७७

    सम्पर्क

    ०५६–५३३१६६ / ९८५५०४३१६६

    ई–मेल

    kayakairanchitwan@gmail.com
    हाम्रो टिम
    अध्यक्ष शिरीषा सापकोटा
    प्रबन्ध निर्देशक लेखराम सापकोटा
    निर्देशक कल्पना बस्ताकोटी
    प्रधान सम्पादक विनोदबाबु रिजाल
    सहसम्पादक शिव गौतम
    विज्ञापन तथा समाचारको लागि
    विज्ञापनको लागि सम्पर्क ९८५५०६५१३८/९८५५०४३१६६
    समाचारको लागि सम्पर्क ९८४२५५७८०५
    Copyright ©2025 Kayakairan – News | All rights Reserved.
     Website By :  WebsoftNepal