थाइल्याण्डको राजधानी बैंककमा बजार नजिकै मानिसले फ्याकेको खान खाएर झ्याम्पो जस्तो पेटभएको बाँदरले वन्यजन्तु अधिकारीको ध्यान खिचेको छ ।हिँडडुल गर्न समेत गार्हो भएको उक्त बाँदरलाइ उपचारको लागि वन्यजन्तु उपचार केन्द्र लागिएको छ ।
वन्यजन्तु उपचार केन्द्रमा उक्त बाँदरलाइ नियमित रुपमा कडा डाइटिङमा राख्नुका साथै अन्य जनावरसँग दौडिन लगाइएको छ । यो बाँदरलाइ बैंककमा अंकल फ्याट्टीको नामले चिन्ने गरिएको छ