लटरम्म चैते धान
लटरम्म चैते धान
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस
पर्साको झबराहा गाविसमा लटरम्म बाली लागेको चैते धानको खेत । पानीको सुविधा पुगेको जिल्लाको उत्तर तर्फका किसानले रोपेको धान पाक्न थालकोे छ भने दक्षिण तर्फका खेतमा हालसम्म रोपाई समेत हुन सकेको छैन । तस्बिर ः विजय कुमार महतो, रासस, पर्सा