“तिम्रो जव सिउदो मा सिन्दुर भयो त्यहि बेला मेरो हातमा धारिलो छुरा भयो । अबत् साँस फेर्न पनि नसक्ने भएको छु।भयो सानु अब म देखि सधाको लागि टाढा जाउँ तिम्रो सिउँदो हेर्न सक्दिन सानु म तिम्रो सिउँदो हेर्न सक्दिन।“यस्तै शब्द भावमा अनुबन्धित विन्ध्यवासिनी म्यूजिक प्रालिको प्रस्तुतिमा बहुचर्चित लोकदोहोरी गायक राजु परियार र पूर्णकला बिसीको सुमधुर आवाजमा दिपक पराजुली र कृष्ण सापकोटाको लोकदोहोरी गीत “तिम्रो सिन्दुर”बजारमा आएको छ। लामो समयको सांगीतिक बिश्राम पछी फेरी राजु परियारले यस गीतमा आवाज दिएका हुन् ।गीतमा लय चर्चित सर्जक तथा गायक पुष्कल शर्माको रहेको छ भने शब्द धेरै गीतहरुमा उत्कृष्ट शब्द कोर्न फसल सर्जक दिपक पराजुलीको रहेको छ ।गीतमा अभिनय कृष्ण सापकोटा ,प्रकृती अधिकारी र मोहन सुनारको रहेको छ ।स्मृती तिमिल्सिनाको उत्कृष्ट म्यूजिक भिडियो निर्देशनमा तयार पारिएको म्यूजिक भिडियोको छायांकन भने सुरेश श्रेष्ठले गरेका हुन् ।दिपक बिष्टको सम्पादनमा तयार गीतको म्यूजिक भिडियो यो बेला निकै चर्चाको सिखरमा छ ।
गीतको सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामाना व्यक्त गर्दछौ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस ।
सर्जक दिपक अधिकारीको सिन्दुर किन परेन गायिका पूर्णकला बिसीको सिउँदोमा ?हेर्नुहोस
सर्जक दिपक अधिकारीको सिन्दुर किन परेन गायिका पूर्णकला बिसीको सिउँदोमा ?हेर्नुहोस

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस