२५ जेठ, काठमाडौ । व्यवस्थापिका संसद बैठक आज बस्दैछ । दिँउसो १ बजे बस्ने बैठकमा आर्थिक बर्ष २०७३/०७४ को बजेटमाथि छलफल हुनेछ । यसअघि भरतपुरमा हुने भनिएको पुनः मतदानको विरोध गर्दै प्रमुख प्रतिपक्षि दल नेकपा एमालेले संसद अवरोध गर्दै आएको थियो । जसका कारण बजेट माथीको छलफल प्रभावित भएको थियो । बजेटको छलफलपछि, बजेटमाथिको समीक्षा हुने र बजेटमा धारणा राख्ने सांसदहरुको धारणा सकिएपछि बजेट पारित गराउने संसदीय व्यवस्था रहेको छ ।
व्यवस्थापिका संसद बैठक बस्दै
व्यवस्थापिका संसद बैठक बस्दै
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस