२४ जेठ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा माओवादी केन्द्रको तर्फबाट कृष्णबहादुर महराको नेतृत्वमा सहभागी हुने भएको छ ।
माओवादी केन्द्रको आज बसेको बैठकले महराको नेतृत्वमा सरकारमा पठाउने निर्णय गरेको हो । महराले उपप्रधानमन्त्रीसहित परराष्ट्र मन्त्रालय सम्हाल्ने छन् । यस्तै, माओवादीले जनार्दन शर्मालाई गृहमन्त्री र प्रभु साहलाई विनाविभागीय मन्त्रीमा पठाउने निर्णय गरेको छ ।
महरालाई उपप्रधानसहित परराष्ट्र, गृहमन्त्रीमा जनार्दन शर्मा
महरालाई उपप्रधानसहित परराष्ट्र, गृहमन्त्रीमा जनार्दन शर्मा
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस