२१ जेठ । एनसेलले पुँजीगत लाभकर बापतको झण्डै १३ अर्ब रुपैयाँ सरकारलाई भुक्तानी गरेको छ । आज ऐनसेलले आन्तरिक राजश्व विभागअन्तरतको ठूला कसरदाता कार्यालयमा झण्डै १३ अर्ब रुपैयाँ बराबरको दाखिला गरेको हो । लामो समयदेखिको विवादलाई छिचोल्दै एनसेलले कर दाखिला गरेको कार्यालय स्रोतले जानकारी दियो ।
एनसेलले सरकारलाई १३ अर्बको लाभकर तिर्यो
एनसेलले सरकारलाई १३ अर्बको लाभकर तिर्यो
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस