२१ जेठ । भरतपुर महानगरपालिका- १९ वडामा पुन मतदान गर्ने निर्वाचन आयोगको निर्णय विरुध्द सर्वोच्च अदालतमा रिट दायर भएको छ ।
अधिवक्ता तुलसीराम पाण्डेध्दारा दायर रिटको सोमवार पेसी तोकिएको छ ।