१७ जेठ, चितवन ।
तत्काल मतगणनाको माग गर्दै एमालेद्वारा भोली चितवन बन्दको आव्हान गरेको छ ।
भरतपुर वाड न १९ को मतगणना तत्काल सुरु गर्न माग गर्दै एमालेले दबाब स्वरुप बन्दको आव्हान गरेको जनाएको छ । एमालेले मतपत्र च्यात्नेमाथि तत्काल कारबाही गर्न र अविलम्ब मतगणना सुरु गर्न माग गर्दै आज संसद् बैठक समेत अबरुद्ध गरेको थियो ।
भरतपुर घटनाको छानविन टोलीले आयोगलाई प्रतिवेदन बुझायो
भरतपुर महानगरपालिकाको मतगणना बिवादले संसद् अबरुद्ध