१४ जेठ ।
भरतपुर महानगरपालिकामा एमाले र माओवादी केन्द्रका उमेद्बारबीचको मतान्तर घट्दै गयको छ । पछिल्लो मत परिणाम अनुसार मतान्तर ११ सय ४५ मा झरेको छ ।
पछिल्लो विवरण अनुसार एमाले उमेद्बार देबी ज्ञवालीले ३९७५० मत प्राप्त गरेका छन् । माओवादीकी रेणु दाहालले ३८६०५ मत ल्याएकी छिन् ।
भरतपुर-१८को वडा अध्यक्षमा नेपाली कांग्रेसका दिपक लामा विजयी भएका छन। उनले १३३५ मत ल्याइ बिजयी भयका हुन ।
भरतपुरमा अब गन्न बाँकी मत
वडा नम्बर १९ ( गुन्जनगर/शारदानगरको बाकी) -२८६०
वडा नम्बर २० ( भिमनगर,दद्रेनी वरपर) – ३३०२
वडा नम्बर २१ ( पार्वतिपुर,मनिपुर वरपर)। – ३५६८मेयर
रेणु दाहाल ३८६०५
देवी ज्ञवाली ३९७५०
वडा अध्यक्ष
रुख -१३३५(विजयी)
सुर्य -११०८
हसियाँ/हताैडा-६३३
भरतपुर १८ मा काङ्ग्रेस बिजयी, देबी र रेणुको मतान्तर ११४५
भरतपुर १८ मा काङ्ग्रेस बिजयी, देबी र रेणुको मतान्तर ११४५
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस