१३ जेठ । गोमा एयरको कार्गो विमान सोलुखुम्बुको लुक्ला विमानस्थलमा दुर्घटना हुँदा एक पाइलटको मृत्यु भएको छ । च्यापिएको अवस्थाबाट उद्धार गरिएका पाइलट पारसकुमार राईको उपचारका क्रममा लुक्ला अस्पतालमा निधन भएको हो । को पाइटल सिर्जन मानन्धर र एअर होस्टेज प्रज्ञा महर्जनको पासङलामु हस्पिटलमा उपचार हुँदै छ ।
नाइनएनएकेवाइ कलसाइन र एलइटी ४१० फ्लाइट नम्बरको बिमान शनिवार दिउसो २ बजेर ५ मिनेट जाँदा लुक्लामा दुर्घटना भएको थियो । कार्गो विमान २ बजेर ५ मिनेट जाँदा लुक्लामा दुर्घटना थियो ।