चितवन, असोज ५ । चितवनमा भोलि एक्सपर्ट अष्ट्रेलियन एजुकेशन सेमिनार हुने भएको छ । भरतपुर गार्डेन रिसोर्टमा हुने एजुकेशन सेमिनार विहान १० बजेदेखि सुरु हुने एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस चितवनका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले जानकारी दिए । सेमिनारमा स्टडी ग्रुप, चाल्र्स स्टर्ट युनिभर्सिटि, टोरेन्स युनिभर्सिटि, भिक्टोरिया युनिभर्सिटि, कपलान विजनेश स्कूल, मेलवर्न इन्स्टिच्युट अफ टेक्नोलोजि, साउदन क्रस युनिभर्सिटिलगायत १६ वटा कलेज तथा युनिभर्सिटिहरुका प्रतिनिधिहरुको उपस्थिति रहने अधिकारीले जानकारी दिए ।
अधिकारिको अनुसार एजुकेशन सेमिनारमा एक्सपर्ट अष्ट्रेलियाका सिईओ संजिव शर्मा, होम पौडेल, रुपक बर्तौलालगायत एक्स्पर्टहरुले अष्ट्रेलियाको शिक्षा र नेपाली विद्यार्थीहरुको अवस्थाको बारेमा विद्यार्थीहरुलाई प्रत्यक्ष रुपमा जानकारी दिने छन् । सेमिनारमा विद्यार्थीहरुलाई प्रवेश निःशुल्क गरिएको छ । यस्तै सेमिनारमा सहभागि हुने विद्यार्थीहरुलाई विभिन्न उपहारको समेत व्यवस्था गरिएको जनाएको छ ।
चितवनमा भोलि एक्सपर्ट अष्ट्रेलियन एजुकेशन सेमिनार हुदै
चितवनमा भोलि एक्सपर्ट अष्ट्रेलियन एजुकेशन सेमिनार हुदै
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस