१३ जेठ । भरतपुर महानगरपालिकाको १७ नम्बर वडामा काङ्ग्रेसको प्यानल नै बिजयी भएको छ ।
महानगर प्रमुख पदका उमेद्बारबीचको मतान्तर १५ सय ९८ पुगेको छ ।
मेयर
एमाले देवी ज्ञवाली-३७२९८
माओवादी रेणु दाहाल-३५७००
राप्रपा बद्री तिमल्सिना -५९११
उपमेयर
काङ्ग्रेस पार्बती शाह-३९४६३
एमाले दिब्य शर्मा-३३९७१
राप्रपा रिना गुरुङ-६२४४
१७नम्बर वडा अध्यक्ष
ने का-८११( बिजयी )
एमाले -६२०
माओबादी केन्द्र -४४७
राप्रपा -२७४